एजेन्सी । बेलायत सरकारले १६ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीका लागि राति १२ बजेदेखि बिहान ६ बजेसम्म सामाजिक सञ्जाल स्वतः बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ ।
काठमाडौं । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२–०८३ मा लक्ष्य भन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । अदालतले तोकेको वार्षिक लक्ष्यको तुलनामा १०१ दशमलव ६० प्रतिशत प्रगति हासिल गरेको हो
एजेन्सी । अमेरिकी सरकारले ३० वर्षमाथिका सैनिकहरूको वार्षिक हर्मोन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बुधबार यस्ताे निर्णय गरेसँगै सैनिकहरूको स्वास्थ्य र युद्ध क्षमता सुदृढ
काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ। बुधबार तोलामा आठ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार
काठमाडाैं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा, विद्युतीय सार्वजनिक यातायात, निर्माण व्यवसायीको ऋण व्यवस्थापन, राष्ट्रिय परिचयपत्रको अनिवार्यता र बैंकहरूको ब्याज आम्दानी गणना गर्ने नियममा व्यापक सुधार गरेको छ। राष्ट्र
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा कूल लक्ष्यको करिब ८३ प्रतिशत राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबासम्ममा सरकारले कूल १२
काठमाडौं । अविरल वर्षापछि पोखराको फेवातालले नयाँ र विशाल स्वरूप ग्रहण गरेको छ । लामो समयको वर्षापछि तालको जलस्तर बढ्दा यसले आफ्नो ऐतिहासिक प्राकृतिक आकार ब्युँताएको आभास गराएको हाे। तालको
काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले दलको बैठक बोलाएको छ। संसदीय दलका नेता खगराज भट्टले बिहिबार बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक
काठमाडौं । निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् । जनकले टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्रलाई सुदीप भजुले निर्देशन
काठमाडौं । देशका केही जिल्लामा बिहीबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे छ। बाढी पूर्वानुमान महाशाखाले पूर्वको ताप्लेजुङदेखि लुम्बिनी प्रदेशसम्मका कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे