Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १२,

गत ३ महिनामा ३२ सय ९६ विपदमा घटना, १६० जनाको निधन

काठमाडौं । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत ३ महिनामा देशैभर विपद्का ३ हजार २ सय ९६ घटना भएकाे बताएकाे छ। प्राधिकरणले घटनामा परी १ सय ६० जनाको

म्यानमारको तट नजिकै २ वटा डुंगा दुर्घटना

एजेन्सी । म्यानमारको तट नजिकै शरणार्थी बोकेका दुई वटा डुंगा डुबेको आशंका गरिएको छ। अन्तर्राष्ट्रिय एजेन्सीले डुंगामा ५ सय भन्दा बढी मानिस रहेको र तिनको मृत्यु भएको हुनसक्ने जनाएकाे हाे

डोल्पाबाट स्रोत नखुलेको ५६ लाख नगदसहित २ जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय

चलचित्र ‘गौंथली’ आजदेखि आयाे प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘गौँथली’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको हो । यो चलचित्रमा अटिजम भएको व्यक्तिको भूमिका अरुणले

वाणिज्य बैंकहरूकाे आजदेखि कार्यान्वयन हुनेगरी नयाँ ब्याजदर सार्वजनिक (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरूले शुक्रबारदेखि कार्यान्वयन हुनेगरी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्यांक अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन। गत असार महिनाको तुलनामा

५० युनिट भन्दा बढी बिजुली खपत गर्ने ग्राहकको बिलमा आजदेखि ५ प्रतिशत कर लागू

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि ५० युनिट भन्दा बढी विद्युत खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने भएको छ। प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका

पहिराेका कारण अवरूद्ध भएकाे पृथ्वी राजमार्ग सञ्चालनमा

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग शुक्रबार बिहान ४ बजेदेखि दुवैतर्फका सवारीसाधनका लागि पूर्ण

संविधान संशोधन बहसपत्र कार्यदलले प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझायो

काठमाडौं । संविधान संशोधन बहसपत्रु तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएकाे छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार राति आफ्नो प्रतिवेदन

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व शुक्रबार देशैभर स्नान र दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने