Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


सरकारले ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँको बजेट आजदेखि कार्यान्वयनमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट साउन १ गते (शुक्रबार) देखि कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि शुरु

विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १

फिफा विश्वकपकाे फाइनलमा उत्कृष्ट खेल खेल्नका लागि सम्पूर्ण शक्ति जुटाएका छाैं: कप्तान मेसी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक फिफा विश्वकप फुटबलको फाइनलमा पुर्‍याएपछि समर्थकप्रति आभार व्यक्त गरेका छन्। इङ्ग्ल्यान्डलाई २–१ गाेलले पराजित गर्दै अर्जेन्टिनाले फाइनल यात्रा तय गरेलगत्तै

पूर्वअर्थमन्त्री पौडेलविरूद्ध २१ करोडको बिगो माग दावी गर्दै मुद्दा दायर

काठमाडाैं । सम्पति शुद्धीकरण विभागले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध करिब २१ करोड रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ । विभागले बिहीबार विशेष अदालतमा पौडेलविरुद्ध २० करोड ९०

महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्नेछु: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले

सरकारले ६ जना सचिवको गर्‍यो सरूवा, सचिव अर्याल पुगिन् प्रधानमन्त्री कार्यालयको जगेडामा

काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गरेको हो । सरुवा गरिएका सचिवहरूको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेब पोटलमा

अस्थायी, करार र ज्यालादारी कर्मचारीको सिंहदरबार केन्द्रित आन्दोलन तत्काल लागि स्थगित

काठमाडाैं । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको सिंहदरवार केन्द्रित आन्दोलन तत्काल लागि रोकिएको छ। सरकार र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच वार्ता भएपछि आन्दोलन रोकिएको हो । सरकारले अस्थायी,

बेलायतमा किशोर-किशोरीलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याउने सरकारकाे तयारी

एजेन्सी । बेलायत सरकारले १६ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीका लागि राति १२ बजेदेखि बिहान ६ बजेसम्म सामाजिक सञ्जाल स्वतः बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ ।

उच्च अदालत जनकपुरद्वारा ४ हजार ६ सय १९ मुद्दा फर्स्यौट, १०१.६० प्रतिशत प्रगति हासिल

काठमाडौं । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२–०८३ मा लक्ष्य भन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । अदालतले तोकेको वार्षिक लक्ष्यको तुलनामा १०१ दशमलव ६० प्रतिशत प्रगति हासिल गरेको हो

अमेरिकामा ३० वर्षमाथिका सैनिकको वार्षिक हर्मोन परीक्षण अनिवार्य रूपमा गर्ने सरकारकाे निर्णय

एजेन्सी । अमेरिकी सरकारले ३० वर्षमाथिका सैनिकहरूको वार्षिक हर्मोन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बुधबार यस्ताे निर्णय गरेसँगै सैनिकहरूको स्वास्थ्य र युद्ध क्षमता सुदृढ