Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


अमेरिकी हवाई आक्रमणमा परी ३० जना बढी इरानी नागरिकको मृत्यु, २६० बढी घाइते

एजेन्सी । इरानले अमेरिकी हवाई आक्रमणमा परी ३० जना भन्दा बढी आफ्ना नागरिकको मृत्यु भएको जनाएको छ । इरानी सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीले बुधबार रातभर भएका आक्रमणहरूमा २ सय ६० जना भन्दा

नेपाली यू-१९ महिला क्रिकेट टोली एशिया कपमा छनोट

काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोली एसीसी एशिया कपमा छनोट भएको छ । मलेशियामा बुधबार सम्पन्न भएको एसीसी महिला यू–१९ प्रिमियर कपको क्वाटरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश

सरकारले अस्थायी र करारका कर्मचारी हटाउने तयारी गरेपछि आज पनि अर्थ मन्त्रालयमा धर्ना

काठमाडौं । सरकारको अस्थायी र करारका कर्मचारी हटाउने तयारीविरुद्ध कर्मचारीहरूले बुधबार पनि अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सरकारले आफूहरूलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएको भन्दै विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी

काठमाडौंको मुख्य सडकमा गोलभेडा फालेर सरकारविररूद्ध किसानको प्रदर्शन

काठमाडौं । किसानहरूले काठमाडौंको माइतीघरमा गोलभेडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उनीहरूले बुधबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र

काठमाडाैं उपत्यकासहित २२ जिल्ला आज आकस्मिक बाढीको जोखिममा

काठमाडौं । काठमाडाैं उपत्यकासहित २२ वटा जिल्लामा बुधबार आकस्मिक बाढीको मध्यम जोखिम रहेकाे छ । बाढी पूर्वानुमान महाशाखाले बुधबार काठमाडाैं, भक्तपुर र ललितपुरसहित देशका २२ जिल्लामा बाढीको मध्यम जोखिम रहेकाे

‘राज्यले आफैं थप आतंकित बनाउने हैन, यस्तो बचपना देखाएर राजकाज चल्छ ?’: रास्वपा नेता झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले सञ्चार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गरिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ । नेता झाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत

नेपाली बजारमा बढ्याे सुनचाँदीकाे मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा एक हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले

रौतहटमा पनि एक युवकले गरे आत्मदाहकाे प्रयास

काठमाडौं । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे शरीरमा आगो लगाएका

सिंहदरबारकाे मुख्य गेटबाटै अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारको मुख्य प्रवेशद्वार तथा निषेधित क्षेत्रमा बुधबार प्रदर्शन गर्न खोजेको आरोपमा

हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गो जहाजमा २० प्रतिशत शुल्क लगाउने राष्ट्रपति ट्रम्पको प्रस्ताव फिर्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गो जहाजमा २० प्रतिशत शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिनुभएको छ । राष्ट्रपति ट्रम्पले यो निर्णय अमेरिकाले इरानी