Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


कर्णाली सरकारमा सहभागी कांग्रेसकाे तर्फबाट मन्त्री बनेका सबैले दिए राजीनामा

काठमाडाैं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसकाे तर्फबाट सहभागी सबै मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका छन् । उनीहरूले बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष एकसाथ राजीनामा बुझाएका हुन् । सामाजिक विकास मन्त्री

कालीमाटी तरकारी बजार: कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १२,

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै (सम्भावित-कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक बुधबार पनि बस्ने भएकाे छ। संसद सचिवालयले सिंहदरबारमा बुधबार बिहान ११ बजेदेखि शुरू हुने जनाएकाे हाे । बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेश

देशैभर आजदेखि भरी सिलिण्डर ग्यास बिक्री वितरण हुँदै (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल आयल निगमले देशैभर बुधबारदेखि भरी सिलिण्डर ग्यास बिक्री वितरण गर्ने भएकाे छ। निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएकाे हाे

ईप्रका गढवाका प्रहरी निरीक्षक बुढाथोकी र पत्रकारबीच परिचयात्मक कार्यक्रम सम्पन्न

काठमाडाैं । इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा मंगलबार कार्यालयका नव-आगन्तुक प्रहरी निरीक्षक साहिल बुढाथोकी र देउखुरी क्षेत्रमा क्रियाशील पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। साेही कार्यक्रममा गढवा र राजपुर

स्पेन फ्रान्सलाई पराजित गर्दै १६ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्याे

काठमाडाैं । स्पेन फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेकाे छ। अमेरिकाको डलास स्टेडियममा बुधबार बिहान सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले उपाधिको दाबेदार टोली फ्रान्स २-० गोलले

विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकलेअमेरिकी डलर एकको खरिददर १ सय ५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय

सरकारमाथि प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोजेको कांग्रेसकाे आरोप

काठमाडौं। विपक्षी दलका सांसदहरूले राज्यबाटै संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा सवारी साधन राखेर त्रास सिर्जना गर्न खोजेको भन्दै कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाकाे मंगलबार बसेकाे बैठकमा बाेल्दै उनीहरूले

सरकारले सम्पत्ति छानविन गर्ने काममा समेत राजनीति गरेको राप्रपाकाे आरोप

काठमाडाैं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलको नेता ज्ञानबहादुर शाहीले सरकारले सम्पत्ति छानविन गर्ने काममा समेत राजनीति गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले

राज्यले संरक्षण गरेका व्यक्तिबाटै संचारमाध्यम र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने गतिविधि गरेकाे नेकपाकाे आराेप

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले राज्यले संरक्षण गरेकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वको घरमा त्रसित बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउनुभएको छ ।