Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


कृषिउपजको अधिकतम थोक मूल्य आजका लागि निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८,

उपत्यकाबाट शंकास्पद गतिविधि गरेकाे आराेपमा ६४ जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौंबाट ५२, ललितपुर र भक्तपुरबाट ६/६ जनालाई नियन्त्रणमा लिएको जनाएकाे हाे। त्यसैगरी

अवरूद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

काठमाडाैं । अविरल वर्षासँगै आएकाे पहिराेका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । साेही सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो गएको थियो । तीनै

आत्मदाहकाे प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा निधन

काठमाडौं । आत्मदाहकाे प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा निधन भएको छ। कीर्तिपुर स्थित बर्न अस्पतालमा मंगलबार बिहान २ बजे यादवको निधन भएको अस्पतालले जनाएकाे हाे । गत शुक्रबार

विद्युत प्राधिकरण धरान कार्यालयको गाडी दुर्घटना हुँदा २ जनाको निधन, एक घाइते

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले दुर्घटनामा परी एक जना घाइते भएकाे जनाएकाे हाे । धरान–इटहरी कोसी

नेपालको शान्ति सुरक्षा र मित्रराष्ट्रविरूद्ध आवाज उठाउने विदेशी चलचित्रलाई प्रदर्शन अनुमति नदिने सरकारकाे निर्णय

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले नेपालको शान्ति सुरक्षा र व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा विरोध पार्ने कुनै पनि चलचित्रलाई प्रदर्शन अनुमति नदिने भएकाे छ। मन्त्रालयले चलचित्र विकास बोर्डलाई परिपत्र गर्दै

इरानी बन्दरगाहमा अमेरिकी नौसैनिक नाकाबन्दी फेरि लागू गर्ने राष्ट्रपति ट्रम्पकाे घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने घोषणा गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने सबै कार्गो जहाजमा

प्रतिनिधि सभाको बैठक आज बस्दै (कार्य-सूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ । संसद सचिवालयले सिंहदरबारमा बैठक मंगलबार बिहान ११ बजेदेखि शुरु हुने जनाएकाे हाे । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय

नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरूद्ध (सूचनासहित)

काठमाडाैं । लगातारको अविरल वर्षापछि नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्णरूपमा जिल्ला प्रशासन कार्यालय चितवनले साेमबार राति एक सूचना जारी गर्दै काठमाडाैं उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा

अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्यो

काठमाडाैं । अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४ सय ३२ क्युसेक प्रतिसेकेन्ड