Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


एक दिवसीय अभ्यास खेलमा नेपालकाे जर्सीमाथि शानदार जित

काठमाडाैं। आईसीसी क्रिकेट विश्वकप लिग-२ काे तयारीमा रहेको नेपालले एक दिवसीय अभ्यास खेलमा जर्सीलाई ८१ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ । जर्सीको ग्रेनभिलमा साेमबार राति भएको खेलमा नेपालले दिएको

गोरखामा ५८ प्रतिशत धान रोपाइँ सम्पन्न, धान उत्पादन बढ्नसक्ने अनुमान

काठमाडाैं। गोरखामा समयमै मनसुन सक्रिय भएपछि धान रोपाइँले गति लिएको छ। कृषि विकास कार्यालयले हालसम्म गोरखामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको जनाएकाे हाे। यस वर्ष जिल्लामा १० हजार ५ सय

राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ताेक्याे (सूचीसहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १

मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्किङ गरेको कांग्रेस सांसद गुरूङको आरोप

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले कान्तिपुर, अनलाइन खबर र हिमालयन टिभी लगायतका मिडिया हाउसको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुनेगरी सरकार स्वयंले गाडी पार्किङ गरेको आरोप लगाउनुभएको

सुकुम्बासीको व्यवस्थापन प्रगति विवरण ७ दिनभित्र बुझाउन सरकारलाई कानून समितिको निर्देशन

काठमाडाैं । कानून, न्याय तथा मानव अधिकार समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सम्बन्धी समितिले यसअघि दिएका निर्देशनहरूको कार्यान्वयनकाे अवस्था बारेमा सात दिनभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन

सञ्चारमाध्यमको संख्यामा भएको वृद्धिलाई कार्यविधि बनाएर परिमार्जन गर्न आवश्यक: उपनेता पराजुली

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले पछिल्लो समय सञ्चारमाध्यमको संख्यामा भएको वृद्धिलाई दृष्टिगत गर्दै कार्यविधि (टीओआर) परिमार्जनको आवश्यकता रहेकाे बताउनुभएकाे छ। सञ्चारकर्मीहरूसँग आयोजित छलफलका

संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्छ: एमाले सांसद नेम्वाङ

काठमाडाैं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्ने बताउनुभएको छ । सिंहदरबारमा साेमबार प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको

विभिन्न संचारमाध्यमहरूकाे कार्यालय अगाडि बेवारिसे रूपमा पार्किङ गरिएका गाडी ट्राफिक प्रहरीकाे नियन्त्रणमा, अनुसन्धान जारी

काठमाडौं । नेपाल कांग्रेस सभापति गगन थापाको घर, विभिन्न संचारमाध्यमहरुकाे कार्यालय र भाटभटेनी सुपरस्टोर अगाडि बेवारिसे छाेडिएका गाडीहरूलाई प्रहरीले रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालेको छ । शंकास्पद अवस्थामा

विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा राखिएका गाडीकाे बारेमा छानबिन गर्न सरकारसँग रास्वपाको माग (विज्ञप्तिसहित)

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा राखिएका गाडीका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । रास्वपाले सोमबार एक विज्ञप्ति जारी गर्दै  विभिन्न सञ्चारमाध्यमका

सरकारकै योजनामा सञ्चारमाध्यम, व्यावसायिक प्रतिष्ठान र आफ्नो घरकाे अगाडि गाडी पार्किङ गरेकाे कांग्रेसकाे आरोप  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक प्रतिष्ठान र आफ्नो समेत घरकाे अगाडि सरकारकै योजनामा गाडी पार्किङ गरेकाे बताउनुभएकाे छ। सभापति थापाले रातोपुलस्थित आफ्नो पुरानो घर जाने