Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


देशमा आज दिउँसाेदेखि मध्यमदेखि भारी वर्षा हुँदै

काठमाडाैं । हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएकाे हाे।देशैभर आंशिक बादल लागेको जनाएकाे छ। त्यस्तै,

अन्तर्राष्ट्रिय र पूर्वाधारसहित ३ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पूर्वाधार विकाससहित ३ वटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ । संसद सचिवालयले सिंहदरबारमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानव अधिकार समिति र

बंगलादेशमा राष्ट्रपतीय चुनाव अगस्ट २० तारिखमा गर्ने निर्वाचन आयोगकाे घोषणा

एजेन्सी । बंगलादेशको निर्वाचन आयोगले राष्ट्रपतीय चुनाव यहि अगस्ट २० तारिखमा हुने घोषणा गरेको छ। आयोगका वरिष्ठ सचिव अख्तर अहमदले बिहीबार राजधानी ढाकामा पत्रकार सम्मेलनमार्फत यस्ताे घोषणा गर्दै नामांकन पत्र

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै-(कार्य-सूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । संसद सचिवालयले सिंहदरबारमा शुक्रबार दिउँसो १ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे। बैठकमा ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेकाे

राष्ट्रपति ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने नयाँ आदेश जारी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुई वटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ । अमेरिकी सर्वोच्च अदालतले यसअघिको

फिफा निलम्बन: नेपाली फुटबलले यू-१९ एशियन क्वालिफायर्स कप पनि गुमायो

काठमाडौं । नेपाली फुटबलले एशियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा चीनमा हुने यू-१९ एशियन क्वालिफायर्स कप पनि गुमाएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबल वञ्चित भएकाे

युवा फुटबलर आशिष राईको उपचारका लागि १२ लाख रूपैयाँ जुट्यो

काठमाडौं । युवा फुटबलर आशिष राईको उपचारका लागि करिब १२ लाख जुटेको छ । मलेसियास्थित एन पेनाङ एफसीको विशेष पहलमा सञ्चालित परोपकारी अभियानमार्फत कूल ११ लाख ८४ हजार १ सय

विदेशी मुद्राको विनिमयदर आजका लागि निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय

नागरिकलाई सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर ठगी गर्ने एक युवक प्रहरीकाे हिरासतमा

काठमाडाैं । प्रहरीले नागरिकलाई नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता कानपुरका ३५

हुथी विद्रोही समूहकाे आक्रमणमा परी ३८ यमनी सैनिकको ज्यान गयाे, २९ घाइते

एजेन्सी । यमनमा हुथी विद्रोही समूहकाे मिसाइल र ड्रोन आक्रमणमा परी करिब ३८ सरकारी सैनिककाे मृत्यु भएकाे छ। चिकित्सा स्रोतले बिहीबार आक्रमणमा परी २९ जना घाइते भएकाे दुई फरक एएफपीलाई