Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लगायो (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिबार रातिसम्म बसेको सचिवालय बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । एमालेका उम्मेदवार

राष्ट्रिय सभाको अधिवेशन आजदेखि शुरू हुँदै (कार्यसूचीसहित)

काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आइतबारदेखि शुरु हुने भएको छ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद सचिवालय सिंहदरबारमा

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ । सोही बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आइतबार दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा

तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित

काठमाडौं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अइतबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक रुपमा बादल लागेको हो ।

सरकार र संयाेजक प्रसाईबीच २७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । सरकार र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईबीचको वार्ता सकिएको छ । सिंहदरबारमा भएको वार्तामा प्रसाईको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल-महाअभियानका

कांग्रेस सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जान्छ: उपसभापति शर्मा

काठमाडाैं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा आगामी चुनावमा जाने घोषणा गरेको छ। कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले शुक्रबार सामाजिक संजाल फेसबुक लाइभ भिडियाे मार्फत यस्तो घोषणा गर्नुभएकाे

तोकिएकाे मितिमै आगामी निर्वाचन हुने सरकारकाे दावी

काठमाडाैं । अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्य निर्वाचन हुने दावी गरेकाे छ । सिंहदरबारमा शुक्रबार बसेकाे मन्त्रीपरिषदकाे बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडाैं । सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ । विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग,२०८२ गठन

कांग्रेसका दुवै पक्षका कार्यकर्ता प्रदर्शनमा उत्रिंदा आयाेग परिसर तनावग्रस्त

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ता निर्वाचन आयोग अगाडि नाराबाजीमा उत्रिएका छन्। दुवै पक्षका नेताहरूले शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई भेटेर आफ्ना कुरा राखेका

संरचना निर्माणमा रैथाने प्रविधिमा जोड दिनुपर्छः उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भवन लगायतका संरचना निर्माण रैथाने प्रविधिमा जोड दिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको