Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


इरानमा हत्याको श्रृंखला रोकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानमा भइरहेको हत्याको क्रम रोकिएको दावी गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पका अनुसार उहाँको प्रशासनलाई इरानमा हत्या रोकिएको आधिकारिक जानकारी प्राप्त भएको हाे। अब अमेरिकाले

थाइल्याण्ड रेल दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ३१ जना पुग्यो, ६७ घाइते

एजेन्सी । उत्तरपूर्वी थाइल्याण्डमा क्रेन खसेर बुधबार भएकाे यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ जना पुगेको छ। अधिकारीहरूले रेल दुर्घटनामा परी घाइते हुनेहरूको संख्या ६७ पुगेको बताएका हुन्।

माघे संक्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गनुभएको छ । माघे संक्रान्ति एवम् माघी

कांग्रेस विभाजनले समग्र लोकतान्त्रिक व्यवस्थालाई नै क्षति पुर्‍याउने एमाले नेता शाहीको तर्क

काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग संयोजक एवं केन्द्रीय सदस्य मीनबहादुर शाहीले नेपाली कांग्रेसमा देखिएको विभाजनले समग्र लोकतान्त्रिक व्यवस्थालाई नै क्षति पुर्‍याउने बताउनुभएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय

कांग्रेस २ भागमा विभाजित: गगन थापाको नेतृत्वमा मध्यरातमा नयाँ कार्यसमितिको घोषणा (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमितिको घोषणा गरिएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार मध्यराति पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गर्नुभएको हो।

मकर (माघे) संक्रान्ति पर्व आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा

देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक रुपमा बादल लागेको हो ।

कांग्रेस सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्माबीच भएको वार्ता निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको वार्ता निष्कर्ष विहीन भएको छ । सभापति देउवाले राजीनामा दिएर पार्टीको सक्रिय भूमिकाबाट अलग हुन

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार बढिरहेको सुनको मूल्य बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको जनाएको हो ।

आफ्ना नागरिकलाई तत्काल इरान छोड्न अमेरिकाको निर्देशन, पक्राउ पर्न सक्ने खतरा

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल इरान छोड्न निर्देशन दिएको छ। तेहरान हेर्ने भर्चुअल अमेरिकी दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै इरानमा बढ्दो हिंसात्मक प्रदर्शनलाई लिएर आफ्ना नागरिकहरूलाई तत्काल देश