Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवासँग निर्णायक वार्ता गर्न महाराजगञ्जमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टी सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको लागि महाराजगञ्ज पुगेका छन् । व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय थापा र

इरानमा सरकार विरोधी प्रदर्शन क्रममा २ हजार मानिसको मृत्यु, १६ हजार बढी प्रदर्शनकारी पक्राउ

एजेन्सी । इरानमा सरकारविरोधी प्रदर्शन क्रममा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । मानव अधिकारवादी संस्थाहरूका अनुसार पछिल्लो १७ दिनमा १ हजार ८ सय ५० जना प्रदर्शनकारीहरुको मृत्यु

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी मनोनयन दर्ता जारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता जारी रहेको जनाएको हो । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले

सिन्धुलीमा नेपाल एसबीआई बैंकको ३ करोड ११ लाख नगद लुटियो

काठमाडौं । काभ्रेको बनेपाबाट गएको लुटेरा समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको ३ करोड बढी रकम लुटेको छ । मंगलबार राति ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर

सिन्धुलीमा नेपाल एसबीआई बैंकमा लुटपाट, सुरक्षा गार्डको हात काटियो

काठमाडौं । सिन्धुलीमा नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ । घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले

काठमाडौंमा आजदेखि राष्ट्रिय लिग फुटबल खेल शुरू हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल शुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको

काठमाडौंका विभिन्न स्थानमा आज विद्युत कटौती हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबार काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती हुने बताएको छ । प्राधिकरणले बुधबार उक सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत्

कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयन दर्ता बुधबार हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन दर्ता बुधबार बिहान ८ देखि ९ बजेसम्मको लागि

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्ने भएको छ । मंगलबार दिनभरी बस्न नसकेको बैठक साँझ एकाध मिनेट बसेर स्थगित भएको थियो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू

प्रधानमन्त्री कार्की र संयोजक प्रसाईबीच माघ २ गते पुनःवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग पुनः वार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्री कार्कीले संयोजक प्रसाईसँग आगामी माघ २ गते