Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्ने भएको छ । मंगलबार दिनभरी बस्न नसकेको बैठक साँझ एकाध मिनेट बसेर स्थगित भएको थियो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू

प्रधानमन्त्री कार्की र संयोजक प्रसाईबीच माघ २ गते पुनःवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग पुनः वार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्री कार्कीले संयोजक प्रसाईसँग आगामी माघ २ गते

तराई क्षेत्रमा हुस्सु-कुहिरोका कारण दैनिक जनजीवन र हवाई तथा सडक यातायातमा समस्या

काठमाडौं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक रुपमा बादल लागेको हो

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त

पार्टीभित्रका सबै मतभेद संवादबाट टुंग्याऔं: नेता शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याउनुपर्ने बताउनुभएको छ । विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टीका समस्याहरु संवादमार्फत टुंग्याइनुपर्ने बताउनुभएको हो । उहाँले

डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्ड आफूले कब्जा गर्ने राष्ट्रपति ट्रम्पकाे दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्डलाई जसरी भए पनि कब्जा गर्ने दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा बोल्दै आफूले भाडामा लिने वा छोटो

राष्ट्र बैंक धमाधम ऋणपत्रमा केन्द्रित

काठमाडाैं । नेपाल राष्ट्र बैंकले केही समय अघिसम्म निक्षेप संकल उपकरण वा रिभर्स रिपो जारी गरेर बजारको तरलता व्यवस्थापन गरिरहेकोमा पछिल्लो पटक ऋणपत्रमा केन्द्रित हुँदै गएको छ । चालु आर्थिक

कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीचकाे वार्ता निष्कर्ष विहीन

काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीचको मंगलबार भएकाे पहिलो चरणको वार्ता सकिएको छ । पहिलो चरणमा दुवै पक्षले आ-आफ्ना कुरा राखे पनि कुनै सहमति नभई वार्ता

विशेष महाधिवेशन पक्षधर कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नजाने

काठमाडौं । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका छन्। कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार बिहान ११ बजे

कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच आज वार्ता हुँदै

काठमाडौं । भृकुटीमण्डपमा विशेष दोस्रो महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थाापन पक्षसँग वार्ता गर्न बनाएका छन् । सोही वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर देउवा