काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूह निर्वाचन आयोगको निर्णय कुर्दै सडकमा बसेको छ । आयोगले शुक्रबार शेरबहादुर देउवा समूह र थापा समूहसँग छलफल गरेको हाे । याेसँगै विशेष महाधिवेशनबाट
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएकाे छ । अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका हुन् ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन पेश भएको छ ।
काठमाडाैं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताउनुभएको छ । आधिकारिकता सम्बन्धि जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुग्नुभएका उपसभापति शर्माले कांग्रेसको
काठमाडाैं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको समूहले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षधरहरूले
काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रिय भूकम्प दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो
काठमाडौं। निर्वाचन आयाेगले निर्वाचन आचारसंहिता पालना गराउन कुनै कसर बाँकी नराख्ने दावी गरेकाे छ। आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार राजनीतिक दलहरुसँग निर्वाचन आचारसंहिता सम्बन्धि छलफलमा बोल्दै यस्ताे
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले आफूहरुलाई आधिकारिकता नदिए देशैभरी आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिनुभएको हो
काठमाडाैं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ । थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका नेताहरुले आयोगको अगाडि शुक्रबार दिउँसो