Logo १६ भाद्र २०८३, मंगलबार | Wed Sep 2 2026


विद्यार्थी संगठनमाथि प्रतिबन्ध नलगाउन सरकारलाई सरोकारवालाको सुझाव

काठमाडाैं । विद्यार्थी संगठनहरूमाथि प्रतिवन्ध नलगाउन सरकारलाई सरोकारवालाहरुले सचेत गराएका छन् । सरकारको तयारीलाई कानूनविद्, अधिकारकर्मी र नागरिक समाजले संविधान, बहुदलीय व्यवस्था र लोकतान्त्रिक अभ्यासमाथिको प्रहार भनि टिप्पणी गरेका हुन्

प्रधानमन्त्री शाह तथा मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन अध्यक्ष साम्पाङको माग

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत खुलाउन माग गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रीहरुले आइतबार सम्पत्ति विवरण सार्वजनिक

आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावादले राजस्थान रोयल्सकाे सामना गर्दै

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साेमबार सनराइजर्स हैदरावादले राजस्थान रोयल्सकाे सामना गर्ने भएकाे छ। साेही खेल हैदरावादमा साेमबार राति पौने ८ बजेदेखि सनराइजर्स हैदरावादले राजस्थान रोयल्सकाे सामना गर्ने

सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै दिने सरकारको नीतिविरूद्ध निजी सञ्चारमाध्यमकाे विरोध

काठमाडाैं । सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै दिने सरकारको नीतिविरुद्ध निजी सञ्चारमाध्यमहरुले विरोध गरेका छन् । साेमबार प्रकाशित भएका सबैजसो निजी पत्रिकाहरुले पहिलो पृष्ठमा सूचना केका लागि भन्दै

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार तोलामा दुई सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार भने प्रतितोला चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया हुँदै

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको साेमबार शल्यक्रिया भइरहेकाे छ। अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया गर्ने क्रम भइरहेकाे हाे। डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्यक्रिया गरेर उहाँको

पोखरामा फेवा नववर्ष महोत्सव जारी

काठमाडाैं । पोखराको लेकसाइडमा २१औं संस्करणको फेवा नववर्ष महोत्सव जारी रहेकाे छ। पर्यटन, संस्कृति र खानालाई प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ आइतबारदेखि महोत्सव शुरु भएको हो । महोत्सव

इरानकाे हर्मुज जलमार्ग बन्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणापछि कच्चा तेलको मूल्य फेरि बढ्यो

एजेन्सी । विश्व बजारमा कच्चा तेलको मूल्य फेरि एक सय डलरप्रति ब्यारेल नाघेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेकाे हर्मुज जलमार्गमा नाकाबन्दीको घोषणा गरेसँगै तेलको मूल्य बढेको अन्तर्राष्ट्रिय

कालीगण्डकी जलविद्युत आयोजना ६ सय ४० मेगावाट क्षमताको हुने

काठमाडाैं । कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६ सय ४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । शुरुमा ८ सय ४४ मेगावाट क्षमताको हुने भनिएको यस आयोजना अहिले अध्ययनका क्रममा ६

सरकारी काममा हुने ढिलासुस्ती अन्त्य गर्न ‘शून्य बाँकी फाइल अभियान’ आजदेखि सञ्चालन

काठमाडाैं । सरकारले अनावश्यक रूपमा कार्यालयहरूमा फाइल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न साेमबारदेखि विशेष अभियान सञ्चालन गर्दैछ । साेमबारदेखि एक हप्तासम्म ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन हुन