Logo १६ भाद्र २०८३, मंगलबार | Wed Sep 2 2026


२०८३ साल खिल निकाल्ने वर्ष भएकाे रास्वपा सभापति लामिछानेकाे तर्क

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ खिल निकाल्ने वर्ष भएकाले केही दुःख हुने र त्यो दुःख सहन सक्ने शक्ति हुनु पर्ने बताउनुभएकाे छ।

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस्ः अध्यक्ष ओेली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिनुभएकाे छ। उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत इतिहासको समीक्षा तथा भविष्यलाई नियाल्दै, नयाँ वर्षले सुरक्षित र समृद्ध नेपालका लागि पाको

प्रधानमन्त्री शाहले दिए नयाँ वर्षको शुभकामना

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार नयाँ वर्ष सबैका लागि दुःख हरण र कल्याण छाउने होस् भन्ने कामना गर्नुभएकाे छ। नयाँ वर्षको शुभकामना दिँदै उहाँले सबैको जीवनमा सुख, आरोग्य र

नयाँ वर्षले साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने राष्ट्रपति पाैडेलकाे विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएकाे छ। नयाँ वर्ष २०८३ का अवसरमा

अमेरिका र इरानलाई वार्ता जारी राख्न संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आह्वान

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानको इस्लामावादमा अमेरिका र इरानबीच भएको वार्तामा कुनै सम्झौता हुन नसकेकाे बताउनुभएको छ । तर साेही छलफलहरूले उनीहरूको संलग्नताको गम्भीरतालाई जोड दिएको

देशका-४ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे वर्षा र हिमपात हुँदै

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। मंगलबार बिहान देशको हिमाली भू-भागमा आंशिक बादल लागेको भएकाे हाे । साथै बाँकी पहाडी

सुदूरपश्चिम पहिलो पटक प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाडाैं । आसिफ शेखको कीर्तिमानी दोहोरो शतकमा एपिएफ क्लबले मधेश प्रदेशलाई पराजित गरेसँगै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम फाइनलमा प्रवेश गरेकाे छ। त्रिभूवन आर्मी क्लब यसअघि नै फाइनलमा

आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादकाे राजस्थानमाथि शानदार जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ५७ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ। जारी आईपीएलमा साेमबार राति भएकाे खेलमा हैदरावादले दिएको २ सय १७ रनको

नेपाली नयाँ वर्ष आजदेखि शुरू

काठमाडाैं । नयाँ वर्ष २०८३ मंगलबारदेखि शुरु भएको छ । नेपालीहरुले नयाँ वर्षलाई नयाँ उत्साह, उमंग र शुरुवातका रूपमा लिने गरेका हुन् । वैशाख १ गते वर्षको पहिलो दिन देशैभरी

वैशाखको लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक

काठमाडाैं । अधिकांश वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार १० बैंकको ब्याजदर स्थिर रहेकाे हाे । यसरी ब्याजदर स्थिर राख्ने बैंकहरूमा