काठमाडाैं । पोखरा महानगरपालिकाले कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क सटल बस सेवा सञ्चालन गरेकाे छ। महानगरले नयाँ वर्ष २०८३ को अवसर पारेर साेही विमानस्थलदेखि अम्मरसिंह चोकसम्म मंगलबारदेखि निःशुल्क सटल बस
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्ने दावी गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्यमसँगको अन्तरवार्ताको क्रममा उहाँले छिट्टै इरानसँग वार्ता हुने र त्यो वार्ता पनि पाकिस्तानको इस्लामावादमै
काठमाडाैं । आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि कीर्तिमानी पुरस्कार रकम घोषणा भएको छ । आगामी जुन र जुलाईमा इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने १०औँ संस्करणको प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय
काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ३२ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ। भारतकाे चेन्नाईमा मंगलबार राति भएकाे खेलमा चेन्नईकाे यो लगातार दोस्रो
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग बुधबार छलफल गर्नुहुने भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मध्याह्न १२ बजेदेखि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको
एजेन्सी । भारतको बिहार प्रदेशका मुख्यमन्त्री एवं जनता दल (युनाइटेड) का वरिष्ठ नेता नीतीश कुमारले पदबाट राजीनामा दिनुभएको छ । लामो समयदेखि बिहारको सत्ता सम्हाल्दै आएका कुमारले मंगलबार राजीनामा दिनुभएको
काठमाडाैं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएकाे छ । पार्टी मुख्यालय सानेपामा बुधबार दिउँसो २ बजे बस्ने कार्यसम्पादन समितिको बैठक अघि केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्ने
काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी पहाडी भू-भागमा भनेआंशिक
काठमडाैं । भक्तपुरमा मंगलबार प्रसिद्ध बिस्केट जात्रा मनाइँदैछ । मौलिक साँस्कृतिक पहिचान बोकेको ऐतिहासिक एवं परम्परागत जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको हाे । तान्त्रिक विधिअनुसार नयाँ वर्षको पहिलोदिन
काठमाडाैं । नयाँ वर्षको पहिलो दिन मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सोमबार तोलामा चार सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार भने प्रतितोला तीन हजार एक सय रूपैयाँले