Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


महाशिवरात्रि पर्व आज पशुपतिनाथसहित देशैभरीका शिवालयमा विधिपूर्वक पूजा-आराधना गरी मनाइँदै

काठमाडौं । महाशिवरात्रि पर्व आइतबार देशैभरीका शिवालयमा विधिपूर्वक पूजा-आराधना एवम् दर्शन गरी मनाइँदैछ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमाआइतबार बिहानैदेखि चहलपहल शुरु भएको हो । आइतबार बिहान ४ बजेदेखि नै पशुपतिनाथका

राष्ट्रपति ट्रम्पले इरानमाथि दबाब बढाउँदै

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावकाबीच मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत (एयरक्राप्ट क्यारियर) पठाउने निर्णय गर्नुभएको छ । ‘यूएसएस जेराल्ड आर फोर्ड’ नामको यो पोत मध्यपूर्वमा रहेका

आईसीसी टी-२० विश्वकपमा आयरल्याण्ड विजयी

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आयरल्याण्डले ओमानलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोमा शनिबार भएको खेलमा आयरल्याण्डले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको ओमान

प्राविधिक समस्या देखाउँदै कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र अर्थात प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । केही प्राविधिक समस्याका कारण प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले

नेपाली सेनाले आफ्नो २६३ औं स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आइतबार मुलुकभरी विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आइतबार महाशिवरात्रि बढाइँ तथा सेना दिवस

आईसीसी पुरूष टी-२० विश्वकप क्रिकेटमा यूएई विजयी

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा संयुक्त अरब एमिरेट्सत (यूएई)ले क्यानाडा लाई ५ विकेटले पराजित गरेको छ। भारतकाे अरुण जेटली स्टेडियममा शुक्रबार साँझ सकिएकाे खेलमा

सुदूरपश्चिममा नयाँ अनुहारहरूबीच रोचक प्रतिस्पधा हुने (भिडियाे रिपाेर्ट)

वीराज राेस्यारा–संवाददाता कैलाली । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पत्नी आरजु पराजित भएको कैलालीको क्षेत्र नम्बर ५ अहिले पनि चर्चामा रहेको छ । यस निर्वाचन क्षेत्रमा अहिले

राष्ट्रियसभाले देशको अभिभावकीय भूमिका निर्वाह गरेकाे अध्यक्ष दाहालकाे दावी

काठमाडाैं । राष्ट्रिय सभाको चालु १९ औं अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु १९ औं अधिवेशन आगामी

मुलुकको राजनीतिक निकासका लागि संविधान संशोधन अपरिहार्यः अध्यक्ष यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न

भोक हड्ताल नगर्न भूतपूर्व गोर्खा सैनिकलाई बेलायत सरकारको आग्रह

एजेन्सी । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल नगर्न आग्रह गरेको छ । माग सम्बोधन गर्ने बारेमा छलफल चलिरहेको भन्दै सरकारले यस्तो आग्रह गरेको हो । ब्रिटिश गोर्खा संयुक्त