Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


प्रधानमन्त्री शाहले आज ७ वटै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्रीको पदभार सम्हालेपछि लेन्द्र शाहले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्नुहुने भएकाे छ। बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने साेही छलफललाई

हर्मुज जलडमरूमध्यमा इरानी जहाज अमेरिकी सेनाकाे नियन्त्रणमा

एजेनसी । अमेरिकी नौसेनाको गाइडेड–मिसाइल डिस्ट्रोयरले हर्मुज जलडमरूमध्यमा इरानी झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर फिर्ता पठाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबारदेखि अमेरिकी नाकाबन्दी शुरु भएयता अहिलेसम्म १० वटा

संसदीय समितिमा सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडाैं । संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूको सभापति चयनका लागि बहिीबार मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले बिहीबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको हाे ।

टाइम म्यागेजिनको एक सय प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री शाह पनि समावेश

काठमाडाैं । विश्व प्रसिद्ध टाइम म्यागेजिनको एक सय प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह पनि समावेश हुनुभएको छ । बुधबार सार्वजनिक गरिएको सूचीमा प्रधानमन्त्री शाह पनि अटाउनुभएको हो ।

बेलायती संचार संस्था बीबीसीले करिब २ हजार कर्मचारी कटौती गर्दै

एजेन्सी । बेलायती संचार संस्था बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने भएको छ । विभिन्न संचारमाध्यमका अनुसार बीबीसीले करिब दुई हजार कर्मचारी कटौती गर्ने भएकाे हाे । ‘आईटिभी न्यूज’ र

भारतमा पावर प्लान्टको बोइलर विस्फोट हुँदा १० जनाको निधन, ४० घाइते

एजेन्सी । भारतको मध्य राज्य छत्तीसगढको एक पावर प्लान्टमा भएको बोइलर विस्फोटमा परी करिब १० जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य ४० जना घाइते भएकाे स्थानीय सञ्चारमाध्यमहरूले जनाएका हुन्

कांग्रेसको केन्द्रीय कार्य-समितिको बैठक आज पनि बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि जारी रहने भएकाे छ । पार्टी केन्द्रीय कार्यालय सानेपामाबुधबारदेखि शुरु भएको बैठक बिहीबार पनि बिहान ११ बजे बस्न लागेको हो ।

अमेरिकी आक्रमणपछि श्रीलंकामा अलपत्र परेका २ सय बढी इरानी नौसैनिक स्वदेश फिर्ता

एजेन्सी । अमेरिकी आक्रमणपछि श्रीलंकामा अलपत्र परेका दुई सय भन्दा बढी इरानी नौसैनिकहरु स्वदेश फर्किएका छन् । श्रीलंकाका उप रक्षामन्त्री अरुणा जयसेकराले ‘आइरिस देना’ नामको पानीजहाजबाट उद्धार गरिएका ३२ जना

अमेरिकी डलरको मूल्य आज घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केही दिन बढेको अमेरिकी डलरको मूल्य बिहीबार भने घटेको हाे। राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको

देशका-३ प्रदेशमा मेघगर्जन-चट्यांगसहितकाे वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान देशको हिमाली भू-भागमा आंशिक बादल लागेको हाे। बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको