Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


जन्मदिने आमालाई सम्मान गर्दै आज मातातीर्थ औंसी पर्व मनाइँदै

काठमाडाैं । जन्मदिने आमालाई सम्मान गरेर शुक्रबार मातातीर्थ औंसी एवं आमाको मुख हेर्ने पर्व देशैभरी मनाइँदैछ । आमालाई शुक्रबारमीठा–मीठा खानेकुरा खान दिने तथा उपहार दिन चलन पनि रहेको हाे ।

व्यवसायीले राखे अर्थमन्त्री वाग्ले समक्ष सहुलियतपूर्ण कर्जाको माग

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी व्यवसायीका समस्याप्रति संवेदनशिल हुन आग्रह गरेको छ । मुलुकको वर्तमान आर्थिक शिथिलता र साना तथा मझौला व्यवसायीले भोग्नुपरेका

कम्बोडियाबाट गैरकानूनी काममा लगाइएका ४६ जना नेपालीको उद्धार (विज्ञप्तिसहित)

काठमाडाैं । थाइल्यान्डकाे बैंककमा रहेकाे नेपाली दूतावासले कम्बाेडियाबाट ४६ जना नेपालीकाे उद्धार गरेकाे छ । दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूकाे उद्धार गरेकाे जनाएकाे हाे । उद्धार गरिएका सबै

आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुने

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार मुम्बई इन्डियन्सले र पञ्जाब किंग्सकाे सामना गर्ने भएकाे छ । भारतकाे वाङ्खडे रंगशालामा बिहीबार राति पौने ८ बजेदेखि मुम्बई इन्डियन्सले र पञ्जाब

अवकाश प्राप्त सैनिक समाजका उर्जा र आदर्श हुन्: प्रधानसेनापति सिग्देल

काठमाडाैं । प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा बिहीबार आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई

टर्कीको एक विद्यालयमा भएको गोलीकाण्डमा ९ जनाको निधन, १३ घाइते

एजेन्सी । टर्कीका आन्तरिक मामिला मन्त्री मुस्तफा सिफ्टसीले देशकाे दक्षिणी शहर कहरामनमारसमा भएको विद्यालय गोलीकाण्डमा करिब नौ जनाको मृत्यु भएको बताउनुभएकाे छ । मन्त्रीसिफ्टसीले बुधबार मृत्यु हुने मध्ये ८ जना

सुनचाँदीको मूल्य आज पनि बढ्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। बुधबार तोलामा दुई हजार नौ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार भने प्रतितोला एक सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी

दाइजो लेनदेन हुने विवाह कार्यक्रममा आफू सहभागी नहुने उपसभामुख ठाकुरकाे घोषणा

काठमाडाैं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा आफू सहभागी नहुने घोषणा गर्नुभएकाे छ। उहाँले बुधबार राति सामाजिक संजालमार्फत यस्ताे घोषणा गर्नुभएकाे हाे । समाजमा अझै

अवैध रूपमा सञ्चालनमा रहेका १० हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडाैं । सरकारले अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजार भन्दा बढी एप्लिकेशन र वेबसाइट बन्द गरेको छ । अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्ने

भारतको उत्तर प्रदेशमा रेलले किचेर ५ जनाकाे निधन

एजेन्सी । भारतको उत्तर प्रदेशमा रेलले किचेर ५ जनाको मृत्यु भएको छ । प्रयागराज जिल्लाको पचदेवरा गाउँ नजिक हाइवेमा बुधबार राति रेलबाट झरेर पिसाब फेरिरहेका ५ जनालाई अर्को रेलले किचेको