Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


देशका विभिन्न स्थानबाट लागूऔषधसहित २४ जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २४ जनालाई पक्राउ गरेको छ । टोलीले स्थानीय टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी

साँस्कृतिक सम्पदाको संरक्षण र सम्वर्द्धनलाई थप सुदृढ बनाउने: पर्यटन सचिव निरौला

काठमाडाैं । सरकारले साँस्कृतिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनलाई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएको छ । ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद

घट्याे सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा एक सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला तीन हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार

९ महिनामा ४१ अर्ब ७९ करोड रूपैयाँ बढी विदेशी लगानी प्रतिवद्धता

काठमाडाैं । पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी आउने क्रम बढिरहेको छ । उद्योग विभागले चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४१ अर्ब रुपैयाँ भन्दा बढी विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको

त्रिभुवन विश्वविद्यालयद्वारा अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सार्वजनिक सूचना निकालेको छ । त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन–२०८१ मा विश्वविद्यालय र अन्तर्गतका निकायहरूको

आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने: सभामुख अर्याल

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा

देशका-६ प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन-चट्यांगसहितकाे वर्षा-हिमपात हुँदै

काठमाडाैं । कोशी, बागमती, गण्डकी प्रदेशको र बाँकी हिमाली भू-भागमा शुक्रबार दिउँसो साधारणतया बादल लाग्ने भएकाे छ। साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे हाे । कोशी, बागमती, गण्डकी,

एमाले र नेकपाका उम्मेदवारलाई मतदान गर्न कांग्रेसको सर्कुलर

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट

अमेरिका र इरानबीच शान्ति सम्झौता भए पाकिस्तान भ्रमण गर्ने राष्ट्रपति ट्रम्पको याेजना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच हप्तौंदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता भएमा आफू पाकिस्तान भ्रमण गर्ने बारे विचार गर्ने बताउनुभएको छ । उहाँले यदि इस्लामावादमा

दीपेन्द्र ऐरीको कप्तानीमा टी-२० टोली र रोहित पौडेलको कप्तानीमा एकदिवसीय टोलीकाे घोषणा

काठमाडौं । घरेलु मैदानमा हुने संयुक्त अरब इमिरेट्स (यूएई) सँगको दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला र आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाका लागि नेपाली टोलीकाे घोषणा भएको छ । नेपाल क्रिकेट स‌घ