काठमाडाैं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरुसँग आइतबार छलफल गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो १ बजे हुने छलफल प्रदेशका मन्त्रालय घटाउने
काठमाडाैं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक आइतबार बोलाउनुभएको छ । काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा आइतबार मध्याह्न सवा १२ बजेका लागि
एजेन्सी । युक्रेनको राजधानी कीभमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा करिब ६ जनाको मृत्यु भएको छ । साेही घटनामा १४ जना घाइते भएका हुन् । प्रहरीको कारबाहीमा बन्दुकधारी पनि
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकका कारण करिब दुई अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राज्ञिक क्षति भएको पाइएको छ । लामो समयदेखि विवादित यो विषयमा
काठमाडाैं । सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालाको भित्री सडकखण्डमा जन्ती सवार जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले महसुल संकलनलाई सहज र प्रभावकारी बनाउन निजी तथा विद्युतीय सेवा प्रदायक संस्थाको छनोट प्रक्रिया अघि बढाएको छ । जसका लागि प्राधिकरणले इच्छुक संस्थासँग प्रस्ताव आह्वान
काठमाडाैं । महोत्तरीको जलेश्वरमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु भएको छ । हावाहुरीका कारण शनिबार राति रुख ढलेर जलेश्वर नगरपालिका–९ परकौली सडकमा गुडिरहेको ज १ घ ४८५० नम्बरको टेम्पोलाई
एजेन्सी । पश्चिम एशियामा फेरि तनाव बढ्दै गएको छ । होर्मुज जलमार्गमा गोलाबारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । बीबीसीले इरानको रिभोलुसनरी गार्डले एउटा तेल ट्याङ्करमा आक्रमण गरेको उल्लेख गरेकाे
एजेन्सी । इरानले फेरि ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग बन्द गरेको छ । अमेरिकाले आफ्ना बन्दरगाहहरूमा निरन्तर नाकाबन्दी गरेको भन्दै इरानले हर्मुज बन्द गरेको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको हाे।
काठमाडाैं । आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको छ । रुवान्डामा शनिबार राति भएको खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल २०