Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


खुला आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्तिबाट नै एमालेलाई बलियो बनाउन सकिने: महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासनबाट नै पार्टी सामू देखिएका चुनौतीको सामना गर्न सकिने बताउनुभएकाे छ। महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत

घट्याे आज सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा दुई सय रूपैयाँले घटेकाे सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार एक सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी

रूसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ताको लागि युक्रेनका राष्ट्रपति जेलेन्स्कीको प्रस्ताव

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्ने नयाँ प्रयास स्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ । राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति पुटिनलाई एक खुल्ला पत्र लेख्दै युरोपको

भरतपुर कारागारका ५० जना कैदीबन्दीमा भाइरल ज्वरो

काठमाडाैं । चितवन भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाले हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । दैनिक पाँचदेखि

लोकतन्त्रमा पदसोपान भन्दा कार्यक्षमता र सिर्जनशीलताकाे वातावरण महत्वपूर्ण: पूर्वगृहमन्त्री अर्याल

काठमाडाैं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपान भन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र र गणतन्त्रले सबैका

नेपालगञ्ज भन्सारद्वारा १० महिनामा १६ अर्ब ७३ करोड साढे ९७ लाख रूपैयाँ बढी राजस्व संकलन

काठमाडाैं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ काे गत वैशाख मसान्तसम्म १६ अर्ब

रास्वपाका सभापति लामिछाने भ्रमण टोलीसहित अयोध्यामा पुगे

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भ्रमण टोलीसहित उत्तर प्रदेशको अयोध्या पुग्नुभएकाे छ । नयाँ दिल्लीमा राजनीतिक भेटघाट र कूटनीतिक संवाद सकेर सभापति

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले शुक्रबार विश्व वातावरण दिवस अवसरमा शुभकामना सन्देश जारी गर्दै

देशका सातै-प्रदेशमा आज मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । शुक्रबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल र

गत २४ घण्टामा २३ सय सवारीचालक नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडौं । गत २४ घण्टामा २ हजार ३ सय सवारीचालक सवारी नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जसबाट राज्यकोषमा २० लाख