Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेकाे अध्यक्ष राईकाे टिप्पणी

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफनो सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएसँगै

दृष्टिविहीनकाे आन्दोलन १२ औं दिनसम्म पनि जारी

काठमाडाैं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरुले १२ औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । काठमाडाैंमा शुक्रबार माईतीघर मण्डलामा भेला भइ उनीहरुले प्रदर्शन गरेका हुन्

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला सात हजार दुई सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी

स्विट्जरल्याण्ड अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकपकाे अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप फुटबलमा स्विट्जरल्याण्डले प्रि-क्वाटनरफाइनलको भिडन्त सुनिश्चित गरेको छ । शुक्रबार बिहान भएकाे खेलमा स्विट्जरल्याण्ड अल्जेरियालाई २-० गोलले पराजित गर्दै अन्तिम १६ को यात्रामा प्रवेश गरेको हो ।

मेलम्ची खानेपानीको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आजदेखि आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी शुक्रबारदेखि अस्थायी रूपमा बन्द गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको मुहानमा पानी धमिलो भएपछि

कांग्रेसकाे संस्थापन इतर समूहकाे बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसकाे संस्थापन इतरका नेता पूर्णबहादुर खड्काले शुक्रबारका लागि आफूनिकट समूहका नेताको बैठक बाेलाउनुभएकाे छ। नेता खड्का निवास गोल्फुटारमा शुक्रबार दिउँसो २ बजेदेखि बैठक बस्न लागेको हो । छलफलमा

पोर्चुगल क्रोएसियालाई पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश

काठमाडौं । पोर्चुगल क्रोएसियालाई पराजित गर्दै फिफा विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार बिहान भएकाे खेलमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकप फुटबलकाे

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २३ सय नाघ्यो, ११ हजार बढी घाइते

एजेन्सी । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या २ हजार ३ सय जना नाघेकाे छ। राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) ले भूकम्पमा परी ११ हजार भन्दा बढी घाइते

अझै भेटिएन कर्णाली नदीमा खसेको गाडी

काठमाडौं । दैलेखमा बिहीबार गाडी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा कालिकोटको पचालझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको हाे। भीरमा अचेत अवस्थामा

स्पेन अस्ट्रियालाई पराजित गर्दै विश्वकप फुटबलको प्रि-क्वाटरफाईनलमा प्रवेश

काठमाडौं । स्पेनले अस्ट्रियालाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेकाे छ। बिहीबार राति भएको खेलमा स्पेनले अस्ट्रियालाई ३-० गाेलले पराजित गरेकाे हाे । सन् २०१० पछि