काठमाडौंं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो
काठमाडौंं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। साथै बाँकी पहाडी तथा हिमाली
काठमाडाैं। नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य साेमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। साेही
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैंलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिकाे घोषणा गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमा मार्फत भेनेजुएलाको कार्यवाहक राष्ट्रपति आफू भएको दावी गर्नुभएकाे हाे । भेनेजुएलाका राष्ट्रपति
काठमाडाैं। नेपाली कांग्रेसले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ । पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको यो कार्यविधिले
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही अत्यन्तै कडा विकल्पहरूमा विचार गरिरहेको बताउनुभएको छ । इरानभित्र बढ्दो अशान्तिको रिपोर्टहरू सार्वजनिक भइरहेकाे समयमा उहाँको आइतबार यस्तो अभिव्यक्ति
काठमाडौं ।महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आगामी माघ ५ गते राजीनामा दिनुहुने भएकाे छ। मेयर बालेनको सचिवालयका एक सदस्यले उहाँले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताएका हुन्
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको छ । बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगौंडा, हेपाली हाइटस्थित खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो । कांग्रेसका
काठमाडाैं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रीय बैंकले साेमबार १ वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल सम्झौता गर्न एवं गम्भीर नतिजा भोग्न तयार रहन चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत क्युबा जाने