Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


१२ सय ९९ जना सवारीचालक ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडौं । गत २४ घण्टामा १ हजार २ सय ९९ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेको आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्याले जसबाट राज्यकोषमा

एमाले अध्यक्ष ओली गत फागुनकाे निर्वाचनपछि आज पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा निर्वाचनपछि बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुहुने भएकाे छ । अध्यक्ष ओली पार्टीकाे केन्द्रीय

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालकाे कतारमाथि सहज जित

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । मलेसियामा बुधबारदेखि शुरु भएको खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेकाे हाे । कतारले दिएको ७७ रनको

कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५,

इजरायल र हिजबुल्लाहबीच युद्धविरामका लागि सहमति भएकाे राष्ट्रपति ट्रम्पकाे घोषणा घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्नका लागि सहमति भएको गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँगको वार्ता पनि तीब्र गतिमा अगाडि बढिरहेको

साफ महिला फुटबल च्याम्पियनशिपकाे सेमिफाइनलमा आज नेपालले बंगलादेशकाे सामना गर्दै

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनशिप २०२६ को सेमिफाइनलमा बुधबार नेपालले बंगलादेशको सामना गर्ने भएकाे छ। भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा नेपाल र बंगलादेशबीचको यो कडा प्रतिस्पर्धा बुधबार अपराह्न सवा

गोली प्रहारपछि रोकिएको ह्वाइट हाउस संवाददाताहरूको डिनर आगामी जुलाई २४ तारिखमा हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी जुलाई २४ तारिखमा आयोजना हुने ह्वाइट हाउस संवाददाताहरुको डिनरमा आफूले सम्बोधन गर्ने घोषणा गर्नुभएको छ । गत अप्रिल २५ तारिखमा वासिङ्टन हिल्टन होटलमा

संघीय संसद अन्तर्गत आज २ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत बुधबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो

देशका ६ प्रदेशमा आज पनि मेघगर्जन-चट्यांगसहितकाे वर्षा हुँदै

काठमाडाैं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशको पहाडी तथा

रास्वपाका सभापति लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै

काठमाडौं । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ । भारत भ्रमणको तेस्रो दिन बुधबार सभापति लामिछानेले