Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


एशियन गेम्स क्रिकेट छनाेटको पुरूषतर्फ नेपालले सेमिफाइनलमा ओमानसँग सामना गर्ने

काठमाडाैं । एशियन गेम्स क्रिकेट छनाेटको पुरुषतर्फको छनोटमा नेपालले सेमिफाइनलमा ओमानसँग सामना गर्ने भएकाे छ। सिंगापुरमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा शुक्रबार हङकङले ओमानलाई १ सय ५४ रनले पराजित

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७ सय ७९ गाडीकाे बारेमा छानबिन गर्न समिति गठन

काठमाडाैं । सरकारले सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा विद्युतीय गाडीको सम्बन्धमा विस्तृत छानबिन गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको

पूर्वगृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री शाहलाई बुझायो प्रतिवेदन

काठमाडाैं । पूर्वगृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले प्रतिवेदन शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनुभएको हो ।गत वैशाख

नेपाल र भारतबीचकाे सीमा विवाद चरणवद्ध रूपमा समाधान गरिने सभापति लामिछानेकाे दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरू चरणबद्ध रुपमा समाधान गरिने बताउनुभएकाे छ। पाँच दिने भारत भ्रमणसम्पन्न गरेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन

गत फागुन २१ गतेको निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः रामप्रसाद भण्डारी

काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रलाई

नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्ने अर्थमन्त्री वाग्लेकाे दावी

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताउनुभएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे

३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले ऊर्जा क्षेत्रका लागि ल्याइएको बजेटले आशा जगाए पनि ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ

निर्वाचन सम्पन्न गराउनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियोः पूर्वमन्त्री सिन्हा

काठमाडाैं । पूर्वमन्त्री अनिलकुमार सिन्हाले गत वर्षको भदौ २३ र २४ गतेको राजनीतिक घटनापछि गठित तत्कालीन अल्पकालीन सरकारको एक मात्र उद्देश्य मुलुकलाई राजनीतिक निकास दिनुरहेको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार

प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन (तस्बिरसहित)

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका सम्बन्धमा दिनुभएको पछिल्लो अभिव्यक्तिको विरोधमा त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा उत्रिएका विद्यार्थीले शुक्रबार

सरकारलाई विपक्ष दललाई पूरै निमिट्यान्न पार्छु भन्नेतिर नलाग्न पूर्वप्रधानमन्त्री कार्कीको आग्रह

काठमाडाैं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर नलाग्न आग्रह गर्नुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । उहाँले आफू