Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


धनुषामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, तीनजना घाइते

कांग्रेसका मेयर पदका उम्मेदवार परमेश्वर यादवलाई पिछा गर्नेक्रममा एमाले कार्यकर्ताहरुले उनी घर प्रवेश गर्नासाथ तोडफोड गरेका हुन् । तोडफोडबाट यादवको घरका सिसा र ढोका फुटेका छन् भने यादव पनि सामान्य

नेपाल यु-१९ एसिया कपका लागि छनोट, हङकङ ५ विकेटले पराजित

आइतबार मलेसियाको किन्रारा मैदानमा भएको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यो उपाधिसँगै नेपाल एसीसी यु–१९ एसिया कपका लागि छनोट भएको छ । हङकङले दिएको

Commit yourself fully to yoga discipline: CoAS Chhetri

At the closing ceremony of a week – long yoga science camp held at the Nepal Army headquarters by Patanjali Yog Peeth Committee, CoAS Chhetri expressed belief that the practice

प्रदेश नं १ का १४ जिल्लामा आजदेखि हर्न बजाउन नपाइने

प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा,

प्रदेश नम्बर २ को निर्बाचनको तयारी पुरा, ढुक्क भएर मतदान गर्न आग्रह

निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको आयोगले जनाएको छ । प्रदेश नम्बर २ का सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र धनुषा गरी आठ जिल्ला छन्

मुम्बईको आरके स्टुडियोमा आगलागी, ‘सुपर डान्स सिजन-२’ को सेट जलेर नष्ट

आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ । राज कपुरले सन् १९४८ मा मुम्बईको चेन्बुरमा यो स्टुडियोको निर्माण गरेका थिए । आगो

पाटन-पञ्चेश्वर सडकको ट्रयाक निर्माणको काम यसैबर्ष सकिने

६२ किलोमिटर लामो योे सडक खण्डमध्ये ५३ किलोमिटर ट्रयाक खुलिसकेको छ । बाँकी ९ किलोमिटर ट्रयाक चालु आर्थिक वर्षको अन्त्यसम्ममा खोलिसकिने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले जानकारी

आज विश्वकर्माको पूजा आराधना गरिदैं

प्रत्येक वर्षको असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्ने गरिन्छ । समुद्र मन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको

थवाङ गाउँपालिकाका अध्यक्ष अपहरणमुक्त, पत्रकारलाई जिम्मा लगाइयो

बिहीबार राति अपहरणमा परेका घर्ती गएराति अपहरणमुक्त भएका हुन् । अध्यक्ष घर्तीलाई नेपाल कम्युनिष्ट पार्टीले शनिबार साँझ ७ बजेतिर रोल्पा नगरपालिका–१० भनभनेबाट पत्रकारको जिम्मा लगाएको थियो । नेत्रविक्रम चन्द नेतृत्वको

एसीसी यू-१९ क्रिकेटमा नेपाल र हङकङ मैदानमा

मलेसिलाको किन्नरा ओभल मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । आजको खेलको विजेताले छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनोट हुनेछ । नेपाल सेमिफाइनलमा मलेसियालाई १०