Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


सीमा सिल, मदिरा निषेध

अत्यावश्यकीयबाहेक सबैलाई आवत–जावतमै रोक लगाइएको छ । निर्वाचनको मितिभन्दा ७२ घन्टा पहिले नै रौतहटको २६ किलोमिटर सीमा बन्द गरिएको हो । दुबै देशका अपराधिक समूहबाट निर्वाचनको समयमा अवान्छित क्रियाकलाप गर्न

‘दमन्ता खनाल स्मृति नारी साहित्य सम्मान’को स्थापना

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित नेपाल स्रष्टा समाजको १०औं वार्षिक साधारण सभाको विशेष साहित्यिक कार्यक्रममा सो सम्मानको घोषणा गरिएको हो । वि.सं. २०७५ सालबाट प्रदान गरिने सो सम्मानको राशी १०

सम्पत्ति विवरण नबुझाउने कर्मचारी पाँच हजार

छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिए । उनका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका

‘रोहिंन्ग्यामाथिको सैनिक अत्याचार रोक्न सू कीसँग अन्तिम मौका’

सैनिक अत्याचार रोक्न सू कीले तत्काल कदम नचाले परिणाम निकै दूर्भाग्यपूर्ण र कहालीलाग्दो हुने चेतावनी उनले दिए । म्यानमारको सेनाले रोहिन्ग्यामाथि जातीय नरसंहार नै मच्चाएको राष्ट्रसंघको निचोड रहेको छ ।

सुदुरपश्चिममा ‘बुढी पोल्ने’ पर्व धुमधामका साथ मनाईंदै

विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरुले पुतनाको शव दहन

Voters lacking voter ID card can vote showing other Govt-issued ID cards

In case a voter loses his or her voter ID card, or gets it destroyed, he or she can vote by producing other identity cards issued by the government like

नागरिकतालगायत प्रमाण देखाएर मतदान गर्न सकिन्छ : आयोग

मतदाताले कुनै कारणवश तस्वीरसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा वैकल्पिक व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । आयोगका

ललितपुरलाई ट्राफिक जाम मुक्त शहर बनाइने, सुरु भयो अभियान

ट्राफिक प्रहरी कार्यालयले ललितपुरलाई ट्राफिक जाम मुक्त शहर बनाउने अभियानको आज घोषणा गरेको हो । ‘ट्राफिक जाम मुक्त शहर’ भन्ने नाराका साथ ट्राफिक प्रहरीले यो अभियान शुरु गरेको हो ।

दुवईमा श्रम गर्दागर्दै दर्जन बढी गीत रेकर्ड, गायनमा केशवले मारे छलाङ

किनकी भर्खरै सांगीतिक क्षेत्रमा हामफालेका केशव भावुकको भावना बुझ्दा लाग्छ गीत गाएर ‘स्टार’ बन्ने सपना र संगीतमा चुर्लुम्म डुब्ने अभिलाषालाई रोक्न नसकिने नै रहेछ । सात समुद्रपारीको दुवईमा दैनिक १२

भन्सार छली गरी ल्याइएका सामान बरामद

यसै क्रममा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर झलारी सडकखण्डबाट लाखौं मूल्य बराबरका मालसामान प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्म गड्डाचौकीको टोलीले विशेष सुराकीका आधारमा