Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


‘जनकारबाही’ भन्दै वडा सदस्यलाई मोसो दलेर दुव्र्यवहार

नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो दलेर ‘जनकारबाही’ गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख

म्यानचेस्टर सिटीले गर्‍यो वाट्फोर्टमाथि गोलको बर्षा, अग्युरोले गरे ह्याट्रिक

म्यानचेस्टर सिटीले वाट्फोर्टलाई ६–० गोलले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै गाब्रियल जिसस, निकोलस ओटामेन्डी र रहिम स्ट्रर्लिङले एक–एक गोल गरे । जितपछि पाँच

बंगलादेशमा रोहिंग्यामाथि कडाइः कोठा भाडामा नदिन र गाडीमा नबोक्न निर्देशन

पछिल्लो तीन सातामा म्यानमारबाट भागेर बंगलादेश पुगेका करिब ४ लाख रोहिंग्या शरणार्थीको आवत जावतमा कडाई गरिएको हो । वंगलादेश प्रहरीले विज्ञप्ति जारी गर्दै सरकारले छुट्याएका निश्चित स्थानमा मात्र शरणार्थीहरु बस्नुपर्ने

आयल निगम जग्गा खरिद विवादः ‘अख्तियारकै निर्देशनमा खरिद’

निगमले त्यसबेला जग्गा प्राप्ति ऐन २०३४ को दफा २७ बमोजिम वार्ताको माध्यमद्वारा जग्गा खरिद गर्न खोज्दा आयोगले खरिद प्रक्रियामा अनियमितता हुन सक्ने भन्दै त्यसमा अंकुश लगाई सार्वजनिक खरिद ऐनबमोजिम जग्गा

कालोसूचीको कम्पनीका पक्षमा पर्यटनमन्त्री, महानिर्देशक हटाउने कसरत

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्पेनिस कम्पनी सान होसेलाई कालो सूचीमा राखेको सुचना गत असार २८ गते निकालेको थियो । मन्त्री देवले महानिर्देशक गौतमलाई सोधेको स्पष्टीकरणमा सान होसेलाई वार्ता , समन्वय

मलेसियाको चोकचोकमा दलाल, ठगिँदै नेपाली कामदार

रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन्

प्रधानमन्त्रीसहित मन्त्रीले आचारसंहिता उल्लंघन गरेपनि आयोग मुकदर्शक : बामदेव

एमाले प्रदेश सम्पर्क संगठन कमिटीले शनिबार राजधानीमा आयोजना गरेको प्रदेश नम्बर–५ को सम्पर्क भेला तथा प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीले आचारसंहिता उल्लंघन गरेपनि आयोग मुकदर्शक बनेको आरोप लगाए

मोरङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

विराटनगर–१ महेशपुर बस्ने १६ वर्षीय गौरव खवासको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय सिँगियाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खवासलाई दिउँसो २ः०० बजेतिर करेन्ट लागेको थियो ।

प्रचण्ड नाटक गर्न सिपालु छन् : वैद्य

क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु छन् ।’ अध्यक्ष वैद्यले नेपालका कम्युनिष्टले बामको आवरणमा

गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

शनिबार राजधानीमा एक कार्यक्रम गरी वर्तमान उपाध्यक्ष भट्टले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । आगामी असोज २८ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा हुने आठौं विश्व सम्मेलनले संघको