प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । ‘जनतामा
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार अत्याधिक ज्वरो आएका बिरामीको रगत परीक्षण गर्दा डेंगु देखापरेको हो । सो कार्यालयका सूचना अधिकारी कृष्ण उप्रेतीले रगत परीक्षण गरिएका मध्ये दुई जनामा डेंगुको संक्रमण
तर, तराईको प्रचन्ड गर्मीका कारण अझैपनि धेरै स्थानका सर्वसाधारणले परिचयपत्र बुझेका छैनन् भने अझैपनि मतदाता शिक्षाबारे अन्योल नै रहेको गुनासो मतदाताले गरेका छन् । स्थलगत रिपोर्ट भिडियोमा हेर्नुहोस्
१५ सेट लागुऔषधसहित कारोबार गर्ने व्यक्ति पक्राउ परेका हुन् । लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर–१० बाझाँखेतका ३१ वर्षीय सागर घिमिरेलाई लागुऔषध कारोबार गर्दागर्दै प्रहरीले शनिबार पक्राउ गरेको हो । लागुऔषध
परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीकोसमेत बेवास्ता’ गर्दै उत्तर कोरियाले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा निन्दा गरेको हो । ‘डेमोक्रेटिक
१३६ स्थानीय तहमा ६ हजार ६२७ पदमा जनप्रतिनिधि चुन्न मतदान हुन लागेको हो । दुई दशकपछि संविधानबाटै अधिकार सुनिश्चित गरेर हुन लागेको यस निर्वाचनमा अरु प्रदेशमाझै २ नम्बर प्रदेशमा पनि
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटवार्तामा सोमबार प्रदेश नम्बर–२ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य अत्यावश्कीय अवस्थाकाबारेमा कुराकानी भएको हो । प्रधानमन्त्रीको सचिवालयकाअनुसार भेटवार्तामा मुलुकको
The Department had set September 13 deadline for the submission of property details of those holding pubic position. Of the total 86,895 civil servants across the country, 82,083 have furnished
व्यवस्थापिका–संसद, राज्य समितिअन्तर्गत् रहेको उपसमितिको आइतबार बसेको बैठकले सो विधेयक पारित गरेको हो । उपसमितिको प्रतिवेदनमा ‘पूर्वपदाधिकारी’ भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रिपरिषदका अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, सभामुख र राष्ट्रियसभाका अध्यक्ष भइ
प्राथमिक उपचारको महत्वलाई समुदायस्तरसम्म पुर्याउने र विद्यालय तथा समुदायस्तरमा दुर्घटनामा हुनसक्ने मानवीय पीडालाई कम गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले तालीमकोे आयोजना गरेको हो । सरस्वती मावि, महेन्द्रग्राम मावि