Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


नेप्से १७ अंकले उकालो

उतार–चढावबीच बजार परिसूचक नेप्से १७ अंकले उकालो लागेर १५ सय ४७ पुग्यो । होटल, वित्त र अन्यबाहेक अरु कारोबार भएका सबै समूह उकालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ४३

एमाले, देशभक्त, सुशासन, शान्ति र सद्भावको निम्ति काम गर्ने पार्टी : ओली

सूर्यविनायक नगरपालिका–४ दधिकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सबै जातजाति, भाषाभाषी भएको मुलुकमा सबै समुदायलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताएका हुन् । ‘एमाले, देशभक्त, सुशासन, शान्ति र सद्भावको निम्ति

‘सुशील कोइराला सोसलिस्ट युथ सर्कल’को उद्घाटन

आइतबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. रामशरण महतले सो संस्थाको उद्घाट्न गरेका हुन् । सो अवसरमा पौडेलले अन्य पार्टीहरुसँग प्रतिस्पर्धा गर्ने आधार पार्टीको सिद्धान्त र

राजपा नेपालका सांसद र उम्मेदवारसँग स्पष्टीकरण माग

उनीहरुले १५० नेता–कार्यकर्तासहित पर्साको जगरनाथपुरमा मत माग्दै हिँडेको आयोगमा सूचना प्राप्त भएपछि २४ घन्टाभित्र स्पष्टीकरण माग गर्ने निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस

९२ लाख अनियमितता गरेको आरोपमा भट्टराई निलम्बित

मन्त्रालयले सरकारी कोषमा दाखिला गर्नुपर्ने रु ९२ लाख ३ हजार दाखिला नगरी अपचलन गरेको पाइएपछि आर्थिक अनियमितता गरेको अभियोगमा आइतबारदेखि निलम्बन गरेको हो । भट्टराईले कार्यालय प्रमुख निर्वाचनमा खटिएको मौका

भरतपुरमा रिक्सा चालकहरु आन्दोलित

तीनपांग्रे सवारीले ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै महानगरपालिकाले गरेको निर्णयविरुद्ध उत्रिएका चालकहरुले आइतबार रिक्सा सडकमा तेस्र्याएर सडकजाम गरेका हुन् । अपराह्न ५ बजेपछि भने प्रहरीले बल प्रयोग गरी सडक खुलाएको

एकैदिन २०९ कर्मचारी सरुवा, सेवा प्रवाहमा समस्या

सामान्य प्रशासन मन्त्रालयले भदौ १४ गते भूमि सुधार मन्त्रालयका दुई जना उपसचिवसहित विभिन्न जिल्ला मालपोत कार्यालयमा कार्यरत खरदार, सुब्बा र शाखा अधिकृत गरी २०९ कर्मचारी एकैपटक संघीय मामिला मन्त्रालयमा सरुवा

रत्ननगरका इन्जिनियर ढुंगानालाई कालोमोसो दलियो, जुत्ताको माला लगाइयो (भिडियो)

आइतबार नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा रहेका ढुंगानालाई कालोमोसो दलिएको हो । उनीहरुले जुत्ताको मालासमेत लगाइदिएर दुर्व्यवहार गरे । ढुंगानाले भ्रष्टाचार गरेकाले कारबाही गरिएको कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख छ ।

डेंगीको संक्रमण बढ्दो (भिडियो)

सर्लाही जिल्लाको लालबन्दी क्षेत्रका २, ५, ६, ७, ८ र १० नम्वर वडामा डेंगी संक्रमण दर उच्च देखिएसँगै पछिल्लो समय काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरुमा समेत फैलिएको हो । गत भदौको

ब्वाइज युनियनले जित्यो सहिद भीमनारायण गोल्डकपको उपाधि

आइतबार भएको फाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै ब्वाइज युनियनले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित् समयमा दुवै टिमबाट २–२ गोलको बराबरी भएपछि