Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित, चेल्सी र आर्सनल बराबरी

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ४-० को जित हात पारेको हो । म्यान्युको जितमा एन्टोनियो भ्यालेन्सिया, हेनरिक एमखिर्तयान, रामेलु लुकाकु र एन्थोनी मार्सलले गोल गरे । जितपछि म्यान्युको

पाकिस्तानको लाहोरमा भएको उपनिर्बाचनमा नवाज शरिफकी पत्नी भारी मतले विजयी

अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफकी श्रीमती कुलसुम भारी मतले विजयी भएकी हुन् । मतगणनामा कुलसूम नवाजले आफ्ना निकटतम् प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार

प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनको मतदान सुरु

प्रदेश नम्बर २ मा पर्ने ८ जिल्लामा बिहान ७ बजेबाट मतदान शुरु भएको हो । ती जिल्लामा पर्ने १ सय ३६ स्थानीय तहमा साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको

सांसदलाई मर्यादाक्रम, पूर्वपदाधिकारीलाई सुविधै सुविधा: कसलाई कति खर्च ?

संसदको राज्यव्यवस्था समिति अन्तर्गतको उपसमितिले पूर्व पदाधिकारी (पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीरमन्त्रिपरिषदा अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्षरपूर्व सभामुख र राष्ट्रिय सभा अध्यक्ष) लाई विलासी सुविधा उपलब्ध गराउने विधेयकमा आइतबार सहमति जुटाएको हो

सात रोहिंग्या मुस्लिम वीरगन्जमा पक्राउ, भारततर्फ फिर्ता पठाइयो

नेपाल छिर्न खोजेका उनीहरुलाई वीरगन्ज अध्यागमन कार्यालयले भारततिरै फिर्ता गरिदिएको हो । सीमा र वीरगन्ज भन्सार सुरक्षामा खटिएको शसस्त्र प्रहरी बलले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने तयारीमा रहेका सात

अमेरिकालाई आणविक सम्झौता उल्लंघन नगर्न इरानको चेतावनी

सर्वोच्च नेता खामेनीले आइतबार अमेरिकाले आणविक सम्झौतालाई उल्लंघन गर्ने बाटोमा लाग्नु भनेको ‘साँच्चै निन्दनीय’ कार्य हुने र यसतर्फ अमेरिकी प्रशासन सचेत बन्न चेतावनी दिएका हुन् । ‘अमेरिकी प्रशासनले आणविक सम्झौताबारे

आन्तरिक राजस्व विभागद्वारा बजार अनुगमनलाई तीव्रता

विभागअन्तर्गतका ३६ ओटा कार्यालयबाट भदौ २७ गतेदेखि सुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३–३ ओटा टोली परिचालन गरिएको विभागले जनाएको छ । बजार अनुगमन विभागको नियमितकार्य भएको जनाउँदै दसैं, तिहारजस्ता

एक लाख बढीले गरे क्यान कमटेकको अवलोकन

सूचना तथा सन्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले क्यान महासंघले यस्तो प्रदर्शनी आयोजना गर्दै आएको छ । मेलाको १ लाख १६ हजार बढीले अवलोकन गरेको महासंघले जनाएको छ

सर्लाहीमा बम विस्फोट, बालिका घाइते

बलरा नगरपालिका–२ हथियौल जमुनिया टोलमा भएको सो बम विस्फोटमा परी स्थानीयवासी जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता घाइते भएकी हुन् । बमको छर्रा लागेर सामान्य घाइते भएकी उनको प्राथमिक स्वास्थ्य

सनराइज बैंकद्वारा नेपाल बाल संगठनका बालबालिकालाई सहयोग सामग्री वितरण

बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आइरहेको छ । यस वर्ष पनि बैंकले विविध सामाग्रीहरुलगायत खाद्य सामाग्री, जाडो महिनाका लागि ५३ थान सिरक