आइतबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. रामशरण महतले सो संस्थाको उद्घाट्न गरेका हुन् ।
सो अवसरमा पौडेलले अन्य पार्टीहरुसँग प्रतिस्पर्धा गर्ने आधार पार्टीको सिद्धान्त र आर्दश हो भने । उनले राजनीतिक दलहरुप्रति आम जनताको विश्वास घट्दै गइरहेकाले उनीहरुको विश्वास कायम राख्नका लागि पनि भ्रष्ट प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्