आइतबार भएको फाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै ब्वाइज युनियनले उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित् समयमा दुवै टिमबाट २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा जित–हारको छिनोफानो भएको हो ।
विजेताले एक लाख रुपैयाँ जित्दा उपविजेताले ५० हजारमा चित्त बुझाएको छ ।









प्रतिक्रिया दिनुहोस्