Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


थवाङ गाउँपालिकाका अध्यक्ष अपहरणमुक्त, पत्रकारलाई जिम्मा लगाइयो


0
Shares

बिहीबार राति अपहरणमा परेका घर्ती गएराति अपहरणमुक्त भएका हुन् ।

अध्यक्ष घर्तीलाई नेपाल कम्युनिष्ट पार्टीले शनिबार साँझ ७ बजेतिर रोल्पा नगरपालिका–१० भनभनेबाट पत्रकारको जिम्मा लगाएको थियो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले फोन गरेर पत्रकारलाई बोलाई घर्तीलाई जिम्मा लगाएका थिए ।

अध्यक्ष घर्तीलाई आज आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।