Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


विश्वकप फुटबलको पुरस्कार राशी ४० करोड अमेरिकी डलर पुर्‍याइयो

फिफाले पुरस्कार राशी १२ प्रतिशतले वृद्धि गरी ४० करोड अमेरिकी डलर बढाइएको बिषयमा शुक्रबार सन्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ । ब्राजिलमा भएको विश्वकपमा ३ करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार

वाम गठबन्धनको डटेर सामना गर्न कार्यकर्तालाई देउवाको निर्देशन

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल तरुण दलको ६४औं स्थापना दिवस कार्यक्रममा देउवाले चुनावमा वामपन्थी गठबन्धनको डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिए । प्रजातन्त्रको रक्षाका लागि गाउँगाउँमा पुगेर चुनाव प्रचार अभियानलाई

90,000 people die from measles worldwide in 2016: WHO

In 2000, more than 550,000 people died from measles, the report said. The big drop of deaths from measles was largely attributed to an estimated 5.5 billion doses of measles-containing

काठमाडौंमा रगतको अभाव, रक्तदान गर्न आह्वान

चाड पर्वहरुको लामो विदाका कारण रक्त संकलनमा कमी आउँदा उपत्यकामा रगतको अभाव देखिएको रक्तसन्चार केन्द्रकी निर्देशक डा.मनिता कर्णिकारले जानकारी दिइन् । एक हप्तादेखि रगतको अभाव देखिएकाले विरामीको माग अनुसारको आपूर्ति

ठूला दलका नेताहरु को–कहाँबाट चुनाव लड्दै ?

आगामी कात्तिक १६ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने दिन नजिकिइसकेकाले दलहरु समयको तीव्र दबाबमा छन् । यसैले पनि दलहरुले औपचारिक जानकारी नदिएपनि शीर्ष नेतासहित अधिकांशको उम्मेदवारी र निर्वाचन क्षेत्र टुंगो

पर्यटकसँग गएका भरियाको लेक लागेर मृत्यु

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार नेदरल्यान्डसका १० पर्यटक लिएर दोलखाको रोल्वालिङ क्षेत्र गएका राईको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । रासस

‘बाध्यात्मक कानुनी व्यवस्था नभएकाले महिलाहरु पछाडि परे’

शुक्रबार राजधानीमा आयोजित अन्तरक्रियामा उनीहरुले पितृसतात्मक सोचमा परिवर्तन नआएसम्म महिलाहरु माथि उठ्न नसक्ने बताए । बाध्यात्मक कानुनी व्यवस्था नभएकाले नै महिलाहरु पछाडि पर्ने गरेको उनीहरुको गुनासो थियो ।

पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित २८ सय गोप्य दस्तावेज सार्वजनिक हुने

तत्कालीन राष्ट्रपति केनेडीको हत्यासँग सम्बन्धित गोप्य दस्तावेजहरु सार्वजनिक गर्न दिइएको समय शुक्रबार सकिएपछि राष्ट्रपति ट्रम्पले पुन केनेडीको हत्यासँग सम्बन्धित करिब २८ सय गोप्य दस्तावेज सार्वजनिक गर्न आदेश दिएका हुन् ।

‘प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु’

रिपोर्टर्स् क्लबले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उनले भने–‘पहिलो चरणमा हुने समानुपातिकतर्फको मतपत्र छापेर सकिएको छ, प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट सुरु भयो ।’ डा. यादवले मतपत्र सम्बन्धित विज्ञसँग छलफल गरेर

झापामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु, तीन घाइतेको अवस्था गम्भीर

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका नरेश थापा रहेका छन् । अरु तीनजना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युलाई लिएर शुक्रबार