प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार सिट रहेको धादिङमा एमाले र कांग्रेस गठबन्धनबीच नै प्रतिस्पर्धा हुनेछ । एमाले र माओवादी केन्द्रबीच भएको तालमेलपछि एमालेले दुई प्रतिनिधिसभा र दुई प्रदेशसभाका सिट लिएको
स्व. पति मदन भण्डारीको जन्मस्थलमा आयोजित नागरिक अभिनन्दन ग्रहण गर्न राष्ट्रपति भण्डारी ताप्लेजुङ आएकी हुन् । काठमाडौंबाट सीधै पाथीभरा मन्दिर दर्शनका लागि जान चाहेपनि मौसम अनुकूल नहुँदा उनी चढेको हेलिकोप्टर
झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युलाई लिएर शुक्रबार स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएपछि बढेको तनावका कारण कर्फ्यु जारी गरिएको हो । आन्दोलनकारी र प्रहरीबीचको झडप हिंसात्मक
देशभरी विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीका क्रममा ९५ जना जडाकू मारिएको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ । घटनामा परी अन्य आठजना घाइते भएका छन् भने ११ जना सुरक्षाकर्मीको नियन्त्रणमा रहेका
The election to the House of Representatives and State Assemblies are slated to take place on November 26 and December 7 respectively and in two rounds. The first round would
शुक्रबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा उनले ‘वाम गठबन्धनबाट सरकार अत्तालिएर निर्वाचन नगरे द्वन्द्व बढ्छ’–भने । आगामी निर्वाचनमा एमाले र कांग्रसको कडा प्रतिसप्रर्धा हुने बस्नेतको जिकिर थियो ।
गत साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा मृतावस्थामा फेलापरेका दाहाल परिवारका चारजनाको भिसेरा परीक्षणको रिपोर्ट नआउँदा घटनाको वास्तविकता सार्वजनिक हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र
पाकिस्तानी राजदूतावासमा शुक्रबार आयोजित ‘क्षेत्रीय शान्ति र विकास’ विषयक छलफल कार्यक्रममा राजदूत जावेदले स्थगन भएको १९औं सार्क शिखर सम्मेलन आयोजना गर्न पाकिस्तान दृढ रहेको बताए । सार्कलाई गतिशील तुल्याउनु सबै
समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले असार शुक्ल एकादशीदेखि सुरु गरिएको चतुर्मास व्रत तथा पूजा समापन, कात्तिक कृष्ण प्रतिपदादेखि सुरु गरिएको कात्तिक स्नान, नव अन्नप्राशन (नयाँ उत्पादित धान,
शुक्रबार दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्दचोक र दक्षिणमा बिर्ताबजारसम्म कर्फ्यु