युएईमा भएको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७
पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटनम बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ, न चालकलाई
उनका श्रीमान मजदुरीका लागि भारत जान्थे । भारतमा असुरक्षित यौनसम्पर्क गरेका कारण एचआईभी संक्रमित भएपछि उनको मृत्यु भइसकेको छ । नानीदेवीले श्रीमानको मृत्यु भएको ५ वर्षपछि मात्र आफूलाई पनि संक्रमण
श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समितिले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषदका पूर्वाअध्यक्ष खिलराज रेग्मीले इ–पूजाको शुभारम्भ गर्दै देशमा नै पहिलोपटक इ–पूजाको सुरुआत गरेर मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
आगामी १५ वर्षसम्म दिगो विकासका लक्ष्य हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पुर्याउने र बेरोजगारीको अन्त्य गर्ने र २५ वर्षभित्र मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले शुक्रबार साँझ मतपत्रको छपाइ भइरहेको भक्तपुर सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रमा पुगेर मतपत्र छपाइसम्बन्धी निरीक्षणपछि सो जानकारी दिएका हुन् । निरीक्षणपछि सन्चारकर्मीसँग कुरा गर्दै
‘नेपाल धेरै जातजाति, भाषा, धर्म र संस्कृतिको बसोबास भएको देश हो । यहाँका चाडपर्व उत्लासमयरुपमा मनाउनु अत्यन्त सकारात्मक पक्ष हो । तर, धेरै सार्वजनिक बिदा दिँदा आर्थिक विकासमा नकारात्मक असर
नेपाल चेम्बर अफ कमर्सको समन्वयमा पोल्यान्डले अन्तर्राष्ट्रिय मेलाको प्रबद्र्धन गर्न नेपालमा अन्तरक्रिया गरेको हो । शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा पोलिस राजदूतका प्रतिनिधि रोबर्ट जाइडजिकले तीनमहिने मेलाबारे जानकारी गराए । उनले
शुक्रबार भारतको राजधानी नयाँदिल्ली पुगेको प्राधिकरणको उच्च नेतृत्व र निगमका अधिकारीबीच उक्त सम्झौता नवीकरण भएको हो । पछिल्लोपटक नवीकरण गरिएको उक्त सम्झौता आगामी पुस १६ गतेसम्म कायम रहनेछ । त्यसपछि
आर्थिक वर्ष २०७४/०७५ असोज महिनासम्मको राजस्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ बराबर रहेकोमा ५१ अर्ब ६२ करोड ९७ लाख रुपैयाँ बराबर संकलन भइ लक्ष्यको तुलनामा १०१