शुक्रबार दिउँसो साढे १ बजेबाट स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु लगाए पनि आज बिहानबाट केही खुकुलो बनाएको हो । मुक्तिचोकको दुई सय मिटर क्षेत्रमा प्रवेश निषेध गरिएको छ भने अन्यत्रको अवस्था
विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इप्रका रानी, विराटनगरले जनाएको छ । उनीहरुले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरिरहेको गोप्य
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । प्रहरीसहित उद्दारका लागि खटिएका गोदाखोरले १४ जनाको शव निकालेका
Police Inspector at District Traffic Police Krishna Prasad Sapkota confirmed that the overloaded commuter bus plunged into Trishuli from the turning point at Ghatbesi in Gajuri rural municipality. Police and
दिनहुँ कयौं सवारी साधन जिल्लामा भित्रन थालेपछि जोमसोममा पाकिङ अव्यवस्थित भएको हो । बेनी–जोमसोम सडक सहज बनेको र यातायातमा भएको सेन्डिकेट अन्त्य भएपछि पछिल्लो समय दिनहुँ सयौं सवारी साधन मुस्ताङ
३३ वर्षका भालेन्टिनो तालुतोलाई आफू एचआइभी संक्रमित रहेको थाहा हुँदाहुँदै ५३ जना महिलासँग असुरक्षित यौनसम्पर्क गरेको र त्यसमध्ये ३० जनालाई एचआइभी संक्रमित बनाएको आरोपमा त्यहाँको अदालतले जेल सजाय सुनाइएको हो
प्रमुख नै नहुँदा कार्यालयमा आर्थिक कारोबार, मुद्दामामिला र ठूला किसिमका विवाद मिलाउने काम प्रभावित भएको कर्मचारीले बताएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल असोज १६ गते नै सरुवा
खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेर हराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए । बिहान अँध्यारामै गाडी नदीमा परेपछि गाडीको झ्यालबाट
तर धेरैको सपना बन्ने सहरका भित्री रुप कस्तो छ ? धेरैलाई थाहा नहुन सक्छ । फ्रान्स युरोपको एउटा सम्पन्न मुलुक हो । यसको राजधानी पेरिस विश्वको आकर्षक सहरहरुमध्ये एक हो
प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता कार्लोस पुजिमोन्ट र उनको मन्त्रिपरिषद्लाई समेत बर्खास्त गरेका छन् । क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि प्रधानमन्त्री राखोइले त्यहाँको संसद् र सरकार भंग गरेका