Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


‘कम्युनिष्ट अधिनायकवादको त्रास’बाट नेपाललाई मुक्त गरिने देउवाको उद्घोष

शनिबार कांग्रेसले पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेस सधैं डर–त्रासविरुद्ध उभिने पार्टी भएको बताउँदै कम्युनिष्ट अधिनायकवादको त्रासबाट नेपाललाई मुक्त गरिने उद्घोष गरे । कम्युनिष्टहरु साम्यवादी शासन व्यवस्था लाद्न

सफाइ महाअभियान: उपत्यकाबाट ४२ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइ महाअभियानको २३३ औं हप्तामा शनिबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको वाग्मती नदी किनारमा सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास

धादिङ बस दुर्घटनाः ३० जनाको मृत्यु, १२ जनाको सनाखत (अपडेट)

मृतकमध्ये ११ पुरुष, १० महिला, ६ बालक र तीनजना बालिका रहेको धादिङका प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए । मृतकमध्ये १२ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा सप्तरी जिल्ला

Weather pattern changes in hilly, Terai area

“The weather has changed completely in the hilly area, and only one place or two will witness rainfalls due to lack of moisture-laden wind,” said Meteorologist Min Kumar Aryal. The

सडक दुर्घटनामा ७ जना तीर्थयात्रीको मृत्यु

दुर्घटनामा अन्य ६ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । रवुलापालेम् अमलापुरम राजमार्ग अन्तर्गत पर्ने पूर्वी गोदावरी जिल्लाको मोडेकुरु भन्ने ठाउँमा दुर्घटना भएको

अर्बौं खर्चेर प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदै, यस्तो छ खर्च विवरण

सोहीअनुसार रु ६ अर्ब ५० करोडभन्दा बढी खर्चेर स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनको तेस्रो चरणको निर्वाचनमा भएको खर्चको भुक्तानी भने यसै आर्थिक वर्षमा

एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क ‘एआरटी’ औषधि

रगत परीक्षण गरी ‘सिडीफोर’ भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क ‘एआरटी’ औषधि दिने व्यवस्था गरिएको हो ।

मोरङ कारागारमा कैद भुक्तान गरिरहेका थप एक कैदीबन्दीको मृत्यु

योसँगै पछिल्लो तीन महिनामा मोरङ कारागारमा मृत्यु हुने कैदीबन्दीको संख्या १० पुगेको छ । एक साताको अवधिमा तीनजनाको मृत्यु भइसकेको छ । मोरङ कारागारका प्रशासन प्रमुख प्रेम सापकोटाकाअनुसार मोरङको उर्लाबारी–६

बैतडीमा मतदाता शिक्षा सन्चालन गरिँदै

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले कात्तिक १६ गतेबाट मतदाता शिक्षा कार्यक्रम सन्चालन हुने जानकारी दिए । मतदाता शिक्षा प्रदान गर्न १८२ जना मतदाता शिक्षा स्वयंसेवक

यस्तो हुन्छ, प्रत्यक्षतर्फको मतपत्र

शुक्रबार बेलुकाबाट मतपत्र छाप्न सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक ५ गते ३२ जिल्लाका ३७ ओटा