Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


गोप्य दस्तावेज: अमेरिकी षड्यन्त्रमा फिडेल क्याष्ट्रो र चे ग्वेभाराको हत्या भएको खुलासा

यसैक्रममा क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रोको हत्याका लागि अमेरिकाले गरेको षड्यन्त्रको खुलासा भएको हो । बिहीबार जारी दस्तावेजमा अमेरिकी गुप्तचर विभाग र फ्लोरिडाबाट आएका क्यूवाली आप्रवासीबीचका केही बैठकमा क्याष्ट्रोको हत्याको

धरान उपमहानगरपालिकाद्वारा सुकुम्वासीलाई घर नम्बर वितरण

अव्यवस्थितरुपमा बसोबास गर्दै आएका १३ नम्बर वडाका ७ घरमा उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा र उपप्रमुख मञ्जु भण्डारीले शनिबार नम्बर प्रदान गरेका हुन् । उपमहानगरपालिकाले धरानका २० ओटै वडामा बसोबास गर्दै

हिमालय क्षेत्रमा फोहोरमैला बढ्दै जाँदा गुम्न थाल्यो हिमालकै सौन्दर्य (भिडियो)

हिमाल आरोहणकाक्रममा जथाभावी फालिने फोहोरमैलाका कारण नेपालका हिमालको सौन्दर्य गुम्दैमात्र गएको छैन, विदेशी आरोहीमासमेत नकारात्मक प्रभाव पर्न थालको छ । जलवायु परिवर्तनको असर र हिमालय क्षेत्रमा बढ्दो फोहोरमैलाका कारण उत्पन्न

विशालनगर पुस्तकालयद्वारा कविगोष्ठी

काठमाडौंमा आयोजित कविगोष्ठी कार्यक्रममा ३ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नेसमेत जनाइएको छ । अक्षयकोषको रकम निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्न प्रयोग गरिने आयोजकले बताएको छ । कार्यक्रममा कवि ध्रुवकुमार

फुलारको उपन्यास ‘टुहुरोको कुण्डली’ विमोचित

काठमाडौंमा गरिएको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले ‘टुहुरोको कुण्डली’ उपन्यास विमोचन गरेका हुन् । उपन्यासकार फुलारले उपन्यास ‘टुहुरोको कुण्डली’मा जीवन र मृत्युको संयोगलाई कारुणिक भावमा प्रस्तुत गरेका छन । आत्मपरक

मृतक थापाका परिवारलाई १० लाख सिफारिस, डीएसपीलाई निलम्बन गर्न आग्रह, यी हुन् निर्णय

शनिबार बिर्तामोडमा बसेको सर्वपक्षीय बैठकले पीडित परिवारलाई राहत उपलब्ध गराउन अविलम्ब गृह मन्त्रालयमा आग्रह गरी पठाउने निर्णय गरेको हो । काजक्रिया खर्चबापत पीडित परिवारलाई ६० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय

Rs 25 billion estimated to be spent in elections

More than Rs 6.50 billion was spent in the recently concluded local level polls which were held in three phases, while money between Rs 20 billion and Rs 25 billion

देउवालाई ‘रेकर्ड’ कायम राख्ने चुनौती, होला त क्रमभंगता ?

२०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि कांग्रेस नेता शेरबहादुर देउवाकै कारण यस जिल्लाले राष्ट्रिय पहिचान बनाएको हो । त्यसैले त २०४८ यताका सबै निर्वाचनमा डडेलधुराले पनि देउवालाई नै जनप्रतिनिधि बनाएर सिंहदरबार

सिट बाँडफाँट टुंग्याउने तयारीः वाम गठबन्धनका शीर्ष नेताको बैठक जारी

एमालेका उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा जारी बैठकमा दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि आपसी सिट बाँडफाँटलाई टुंगो लगाउने तयारी भएको छ । एमालेका सचिव पृथ्वी सुब्बा

उत्तर कोरियालाई परमाणु शक्तिसम्पन्न राष्ट्रका रुपमा स्वीकार गर्दैनौं : अमेरिका

दक्षिण कोरियास्थित सोलमा आयोजित एक भेटवार्ता कार्यक्रममा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले उत्तर कोरियालाई परमाणु शक्तिसम्पन्न राष्ट्रका रुपमा कहिल्यै स्वीकार नगर्ने बताएका हुन् । रक्षामन्त्री म्याटिसले परमाणविक तथा क्षेप्यास्त्र