२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


फुलारको उपन्यास ‘टुहुरोको कुण्डली’ विमोचित


0
Shares

काठमाडौंमा गरिएको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले ‘टुहुरोको कुण्डली’ उपन्यास विमोचन गरेका हुन् ।

उपन्यासकार फुलारले उपन्यास ‘टुहुरोको कुण्डली’मा जीवन र मृत्युको संयोगलाई कारुणिक भावमा प्रस्तुत गरेका छन । आत्मपरक शैलीमा लेखिएको उपन्यासमा समाजका संवेदनशील विषयवस्तु उठाइएको छ ।