कम्पनीले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी परीक्षणकारुपमा कात्तिक १२ गतेदेखि काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु हुने जनाएको छ । फोरजी सेवाका लागि प्राविधिकरुपमा सम्पूर्ण तयारी पूरा भएपनि केही समय
साताभर सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो । आइतबार प्रतिदशग्राम ४८ हजार १० अर्थात् तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा तोलाको ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको
शनिबार भएको लिगको दशौं चरणको खेलमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै म्यानयुले स्पस्ट तीन अंकको अग्रता बनाउँदै दोस्रो स्थान सुरक्षित गरेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलेको म्यानयुलाई जिताउन
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार अपर्ण कार्कीको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक छिरिङ लोप्साङ रहेको टोलीले आगामी मंगलबारदेखि कीर्गिस्तानमा सुरु हुने खेलका लागि
राष्ट्रपति भण्डारीले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिको कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा जनाइएको छ । दुर्घटनामा परी बेपत्ता हुनेहरुको छिटो खोजी
मृतकमा ११ पुरुष, ९ महिला, ६ बालक र पाँचजना बालिका रहेको धादिङका प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए । मृतकमध्ये २४ जनाको सनाखत भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं जाँदै
स्पेनले क्याटलोनियालाई दिएको स्वायत्त राज्यको अधिकार कटौति गर्दै उक्त राज्यका कार्यकारी तथा उच्च अधिकारीलाईसमेत बर्खास्त गरेको जनाएको छ । क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेपछि आफू स्वतन्त्र भएको
निर्वाचन सुरक्षा व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार समापनकाक्रममा प्रमुख आयुक्त यादवले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगको तयारी ‘टेक–ओभर’ अवस्थामा पुगेकाले कुनै प्रकारको शंका नगर्न
Speaking in a programme organized by the Nepali Congress Kaski district committee to welcome newcomers in the party on Saturday, NC leaders argued that the alliance was formed to impose
प्रधानमन्त्री देउवाले शनिबार बिहान सप्तरी जिल्लाको राजविराजबाट काठमाडौंतर्फ आइरहेको ना ६ ख १४६७ नम्बरको बस धादिङको गजुरी नजिक बांगेमोडमा दुर्घटना हुँदा धेरै यात्रुले ज्यान गुमाएको समाचारले आफूलाई अत्यन्तै मर्माहत र