विशालनगर पुस्तकालयद्वारा कविगोष्ठी • Image Khabar Image Khabar


विशालनगर पुस्तकालयद्वारा कविगोष्ठी


Imagekhabar
११ कार्तिक २०७४, शनिबार १७:२६

विशालनगर पुस्तकालयद्वारा कविगोष्ठी

काठमाडौंमा आयोजित कविगोष्ठी कार्यक्रममा ३ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नेसमेत जनाइएको छ ।

अक्षयकोषको रकम निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्न प्रयोग गरिने आयोजकले बताएको छ । कार्यक्रममा कवि ध्रुवकुमार सुमन, इन्दिरा अर्याल, नरमान महर्जनलगायतले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्