२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


धेरै बिदाले आर्थिक विकासमा नकारात्मक असर : चेम्बर


0
Shares

‘नेपाल धेरै जातजाति, भाषा, धर्म र संस्कृतिको बसोबास भएको देश हो । यहाँका चाडपर्व उत्लासमयरुपमा मनाउनु अत्यन्त सकारात्मक पक्ष हो । तर, धेरै सार्वजनिक बिदा दिँदा आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको’ चेम्बरले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

चेम्बरले सार्वजनिक बिदाका दिन बैंक तथा वित्तीय संस्थासमेत बन्द हुँदा कारोबारमा असर परेको भन्दै गम्भीर चासो व्यक्त गरेको हो ।

चेम्बरले सार्वजनिक बिदाका दिनमा बैंक तथा वित्तीय संस्था सन्चालन हुनुपर्ने मागसमेत गरेको छ ।