पोखरामा पत्रकारहरुसँग भट्टराईले एमाले र माओवादीले बनाएको कम्युनिष्ट केन्द्रको पनि औचित्य नरहेको सुनाए । एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति
जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंहले आर्थिक लाभमा निर्वाचन आचारसंहिता लत्याउदै बितेको महिनाको मिति र दिन राख्दै ४८ जनाभन्दा बढी शिक्षकको सरुवा गरिसकेको खुल्न आएको छ । साउन १० गतेको
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् । पछिल्लो पटक सर्वोच्चले
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीरुसँग कुरा गर्दै चितवन क्षेत्र नम्बर ३ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसमेत रहेका पाण्डेले नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताको सुझाव र सल्लाहमा आफूले उम्मेदवारी घोषणा गरेको बताए ।
गत साउन अन्तिम साता आएको बाढीले पुलको पश्चिमतर्फको भाग भत्किएको थियो । त्यस ठाउँमा बालुवा, गिट्टी र माटो हालेर एकतर्फी यातायात सञ्चालन सञ्चालन गरिएको भए पनि मर्मत गरिएको छैन ।
जिल्ला पशुसेवा कार्यालय धनकुटाले तयार पारेको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब २० करोड ५७ लाख रुपैयाँ बरावरको ३ हजार ६९ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ
पोखरा लेखनाथ महानगरपालिका वडा नं १७, हनुमानटोल निवासी ८९ वर्षीय अमरबहादुर नेपाली (ढोडेली)ले राँगो पालनलाई विगत तीन दशकदेखि निरन्तररुपमा आफ्नो आम्दानीको स्रोत बनाएर सबैका लागि अनुकरणीय बनेका छन् । भैँसीले
निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त
Krishna Sada, 35, launched a khukuri attack on his elder brother Bise, 45, over a family dispute, said the Area Police Office, Rampur. “Both of the brothers under the influence
फागुनदेखि जेठ र मध्य असोजदेखि मंसिरसम्म र्याफ्टिङ् र कायाकिङ्का डुंगाले मस्र्याङ्दी नदी ढाकिन्थ्यो । साहसी विदेशी जलयात्रीको पहिलो रोजाइमा पर्ने मस्र्याङ्दीमा आजभोली र्याफ्टिङ हुन सकेको छैन । र्याफ्टिङका लागि उच्च