प्रत्येक वर्षको हरबोधनी एकादशीदेखि पूर्णिमासम्म दर्शन तथा मेला लाग्ने उक्त मन्दिरमा हरेक वर्ष करिब ८०० देखि १२०० सम्म बोकाको बलि दिने गरिएको छ । मन्दिरमा पूजाआजा तथा बोकाको बलि दिँदा
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले ढुंगेललाई मंगलबारै ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो । पक्राउ परेका ढुंगेललाई अदालती प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागार चलान गरिएको हो । अब ढुंगेलले पहिले
म्यानमारबाट भागेर शरणार्थी हुन पुगेका शरणार्थीहरु चडेको डुंगा खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । शाम्लापुर गाँउ म्यानमारमा भएको हिंसाका कारण भागेर आएका हजारौ रोहिंग्या
जिल्लाको अपि हिमाल गाउँपालिकाका नागरिकले सहजरुपमा आयोडिन नुनको उपभोग गर्न नपाएका हुन् । यहाँका बासिन्दाले अहिले पनि ढिके नुनको प्रयोग गर्ने गरेका छन् । आयोडिन नुन गाउँमा पुगे पनि रु
China has been fine-tuning legislation on the proper way and place to sing its national anthem, recently tightening rules that already bar people from belting it out at parties, weddings
गत वर्ष सम्पन्न अमेरिकी चुनावमा रुसी प्रभावका सम्बन्धमा अमेरिकामा अनुसन्धानहरु चलिरहेका बेला सामाजिक सञ्जाल फेसबुकले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । फेसबुककाअनुसार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावभन्दाअघि र पछि
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भनिन्–‘द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति–सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँलाई तत्काल रिहा गरिनुपर्छ ।’ ढुंगेलविरुद्ध
गत अक्टुबर १० मा पुंग्गे–रीस्थित परमाणु परीक्षण केन्द्रको सुरुंगको चारै भाग भत्किँदा २०० जना मारिएको जापानी टेलिभिजन ‘असाही’ले मंगलबार बताएको हो । टेलिभिजन असाहीले सुरुंगको चारै भाग भत्किदा सुरुमा सय
प्रदेश नम्बर–२ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरम नेपालले लिएको छ भने १५ सिट राजपालाई दिइएको छ । यसैगरी, प्रदेशसभातर्फ ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने ३१
जलवायु परिवर्तनसम्वन्धी विश्वव्यापी समस्याको समाधानका लागि लड्न अमेरिकाले पनि सहयोग गर्ने चीनका एकजना वरिष्ठ कुटनीतिज्ञले मंगलबार विश्वास व्यक्त गरेका हुन् । ‘चीनले जलवायु परिवर्तनका वारेमा अमेरिकासँगको सहकार्य बढाउँदै लैजान चाहेको