Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


फोरम नेपालले ६२ जना उम्मेदवारको टुंगो लगायो, कहाँ–को ?

समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर–२ र वरिष्ठ उपाध्यक्ष अशोक राईले सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गर्ने फोरमका एक नेताले जानकारी दिए । रासस सूची हेर्न (पीडीएफ) यहाँ

कतारमा ठगिएका ५ जना नेपालीको उद्धार

सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि पाँचजनाको उद्धार गरिएको हो । रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका

एउटै कोठामा बस्ने साथीको हत्या गरी फरार अभियुक्त पक्राउ

काठमाडौं महानगरपालिका–११ विजेश्वरी बस्दै आएका गोरखा बोर्लाङ–२ का ३० वर्षीय राम परियारको हत्यामा संलग्न रहेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । परियारको नयाँबजारस्थित डेरामा गत कात्तिक ११ गते

यस्तो बनाइँदैछ काठमाडौं महानगरपालिकाको नयाँ भवन (भिडियो)

महानगरपालिकाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ऐतिहासिक बाघदरबार १९९० सालको महाभूकम्पपछि अस्तित्वमा नरहेको तथ्य सार्वजनिक गर्दै अहिले बाघदरबार भन्ने गरिएको भवन ०९० पछि जुद्धशमशेरका छोरा हरिशमशेरले बनाएको दरबार भएको बताएको

अरिंगालको टोकाइबाट बालिकाको मृत्यु

मृत्यु हुनेमा महाकाली नगरपालिका–७ धाप बस्ने हरक सिंह ठगुन्नाकी ११ वर्षीया छोरी पुनम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ठगुन्नालाई सोमबार बेलुकी घर नजिकै घाँस काट्ने क्रममा

भक्तपुरमा उम्मेदवारी नदिइ बिजुक्छेका लागि छाड्ने भएपछि एमालेमा असन्तुष्टि

यसअघिका प्रत्येक निर्वाचनमा एमालेले उम्मेदवारी दिँदै आएको र स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेको क्षेत्रमासमेत उम्मेदवारी नदिने एमालेले निर्णय गरेको भन्दै एमालेभित्र असन्तुष्टि बढेको हो । वाम गठबन्धनले भक्तपुर निर्वाचन

CPN (MC) calls for Dhungel’s release

Dhungel is convicted on the murder of one Ujjan Kumar Shrestha in Okhaldhunga during the conflict in 1998. Stating his arrest was against the peace agreement, party spokesperson Pampha Bhusal

बर्खास्तमा परेका क्याटलन नेता पुज्डमोन बेल्जियम पुगे

पुज्डमोनले नियुक्त गरेका वकिलले उनी त्यहाँ लुक्न नगएको र शरण लिने नलिने विषयमा स्पष्ट नरहेको बताएका छन् । उनले त्यहाँ आप्रवासन मामिलाबारे जानकार एकजना वकिल पनि नियुक्त गरेको बताइएको छ

कांग्रेसको चुनावी घोषणापत्रमा के छ ? (भिडियो रिपोर्ट)

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच पार्टी सभापति शेरबहादुर देउवालगायत नेताले सामूहिकरुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा नेपाली कांग्रेस वाम गठबन्धनप्रति आक्रामक देखिएको छ भने राप्रपा र मधेसकेन्द्रित

कपिलवस्तुमा अटोरिक्सा व्यवसायी संकटमा

नेपाल सरकारले विधिवतरुपमा भित्र्याइएका अटोरिक्सा व्यापारीलाई बिक्री गरेपछि सन्चालनमा रोक लगाउनु गलत भएकोे स्थानीय मदन अर्यालले बताए । राजमार्गमा अटोहरु सन्चालन गर्दा आइपर्ने समस्या र सम्भावित दुर्घटना न्यूनीकरणमा कमी ल्याउन