Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कपिलवस्तुमा अटोरिक्सा व्यवसायी संकटमा


0
Shares

नेपाल सरकारले विधिवतरुपमा भित्र्याइएका अटोरिक्सा व्यापारीलाई बिक्री गरेपछि सन्चालनमा रोक लगाउनु गलत भएकोे स्थानीय मदन अर्यालले बताए ।

राजमार्गमा अटोहरु सन्चालन गर्दा आइपर्ने समस्या र सम्भावित दुर्घटना न्यूनीकरणमा कमी ल्याउन उक्त निर्णय गरिएको जिल्ला ट्राफिक कार्यालय कलिपवस्तुका प्रहरी निरीक्षक अमरबहादुर कार्कीले बताए ।