Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


कार्यकर्ता पोस्न ४ करोड ५८ लाख वितरण, बढी रकम पाउनेमा प्रधानमन्त्रीकै जिल्लाबासी

प्रधानमन्त्री शेर वहादुर देउवा आफैले गृह मन्त्रालय सम्हालेपछि गृह मन्त्रालयकै प्रस्तावमा आफू निकटका कार्यकर्तालाई निर्वाचनको मुखैमा ४ करोड ५८ लाख भन्दा वढि वितरण गर्ने निर्णय गरिएको हो। गत ६ कार्तिकमा

अवैध बाटोबाट नेपालीहरु यसरी पुग्दैछन् अमेरिका

अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन

दोस्रो हप्तामै २ सय करोड क्लबमा ‘गोलमाल अगेन’

गत अक्टुबर २० मा रिलिज भएको ‘गोलमाल अगेन’ले दोस्रो साता पनि राम्रो ब्यापार गरेर कुल २०५ करोड भारु कमाउन सफल भएको छ । ‘बक्स अफिस’को रेकर्डले दोस्रो हप्तामै ‘गोलमाल अगेन’

निर्वाचन क्षेत्र बाँडफाँटः सर्लाहीमा एमाले नेताको असन्तुष्टि, माओवादी नेता मख्ख !

वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनमा तालमेल गर्दैछन् । सोही तालमेलअनुसार जिल्लाका निर्वाचन क्षेत्र बाँडफाँटका लागि केन्द्रमा भएको सहमतिप्रति एमाले सर्लाहीका नेताहरु रुष्ट बनेका हुन् । सर्लाहीमा

कमल थापा मकवानपुर–१, झापा–३ बाट लिङ्देन उम्मेदवार

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त स्थानमा आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलसँगसमेत सहकार्य तथा तालमेल गर्न सम्बन्धित जिल्ला समितिलाई जिम्मेवारी दिएको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।

गोपाल खड्का मन्त्रालय तानिए

इन्धन भन्डारणका लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हितविपरीत कार्य गर्नसक्ने भन्दै आपूर्ति मन्त्रालयले सोमबार मन्त्रालयमा तान्ने निर्णय गरेको हो । अनियमितताको आरोपमा मन्त्रिपरिषदको निर्णयबाट

‘आरोपका आधारमा व्यापारीलाई थुन्ने काम नगर्नोस्’

सोमबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले गृहसचिव मोहनकृष्ण सापकोटासँग भेट गरी बजार अनुगमनपछि पहिला व्यापारीको कुरा सुन्ने अनिमात्रै थुन्ने काम गर्नुपर्ने माग राखेको हो ।

साहसिक बलुन सेवा सुरु, अन्नपूर्ण र पोखराको दृश्यावलोकन, प्रतिव्यक्ति ८ हजार ५००

बलुन नेपाल प्रालिले बुलनमा बसेर अन्नपूर्ण हिमशृंखला एवं पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गराउने सेवा सुरु गरेको हो । यसका लागि कम्पनीले १ करोड रुपैयाँको लगानीमा अमेरिकाको एडम्स बलुन कम्पनीसँग बलुन

सिरियाली युद्ध अन्त्यका लागि अस्तानामा पुनः शान्तिवार्ता सुरु

रसियाको पहलमा इरान र टर्कीको प्रतिपक्षी समूहसमेतको सहयोगमा सुरु भएको शान्तिवार्ता सिरियाको उत्तरी क्षेत्रमा अवस्थित राका शहरमा इश्लामिक स्टेट (आइएस) जिहादी समूहले व्यहोरेको पराजयपछि सुरु भएको हो । राकामा केही

सुनको मूल्य तोलामा २०० ले ओरालो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य